विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण भएको छ । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटाम. . .
विराटनगर । मलामी गएको बेला विराटनगरको सिंघिया खोलामा पौडी खेल्न हाम फाल्दा विराटनगर–१० का २८ वर्षीय सुमन मण्डल वेपत्ता हुनु भएको छ । हिजा दिउँसो १ बजे खोलामा वेपत्ता मण्डललाई अहिलेसम्म फेला पार्न सकिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले घटना लगतै मण्डलको खोजी गरिरहेको छ । मोरङ प्रहरीका �. . .
विराटनगर । सार्वजानिक निकायमा हुने अनियमिता र भ्रष्ट्राचार नियन्त्रणका लागि महालेखा परीक्षक (मलेप)को प्रतिवेदन कार्यान्वयन हुनुपर्ने सरकार र राजनैतिक दलहरुलाई नागरिक समाजले चर्को खबरदारी गर्नुपर्ने धारणा राखेका छन् । आर्थिक अनियमिता नियन्त्रणमा सरोकारवालाहरुको दायित्व विषयक आयोजित अन्तरक्रिय. . .
इटहरी । पाथीभरा जब लिंक इटहरी र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौँबीच दुर्घटना बीमाको सम्झौता भएको छ । जब लिंकको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीबीच दुर्घटना बीमाको सम्झौता भएको हो । सम्झौता पत्रमा पाथीभरा जब लिंकमार्फ�. . .
प्रविधिका सामाग्रीहरु बिक्रि गर्ने उद्देश्य राखेर सुरु भएको डिजिस्टोरले छोटो समयमै देशव्यापी सेवा विस्तार गरिरहेको छ । डिजिस्टोरको आफ्नै ईकमर्स वेबसाइट छ, जसमार्फत ग्राहकले इलेक्ट्रोनिक्स, कम्प्युटरसँगै जीवनशैली उपयोगी ग्याजेट्स र अन्य उपकरणको जानकारी लिन र खरिद गर्न सक्छन् । डिजिस्टोरमा नेप�. . .
विराटनगर । विराटनगरका महिला जनप्रतिनिधिले मानव ओसारपसार तथा बेचबिखन बिरुद्धमा सीमा क्षेत्रमा हुने शंकास्पद गतिबिधिलाई निगरानी गर्न सके मात्र पनि धेरै समस्या हल भएर जाने बताएका छन् । पहिलो कुरा अभिभावक सचेत हुनु पर्ने र दोश्रो कुरा मानव ओसार पसार तथा बेचबिखनको बारेमा समाजले पनि बुझ्नु जरुरी रहेको उ�. . .
विराटनगर । विराटनगरमा विगत ७ बर्षअघि संचालनमा आएको बिराटनगर–६ भृकुटी मार्गस्थित मेरिल्याण्ड कलेज विराटनगरको नाम परिवर्तन भएर ‘विराटनगर इन्टरनेशनल कलेज’ भएको छ । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा पुर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री संचालन गर्दै आएको कलेजले नयाँ नाम सहित �. . .
न्युयोर्क अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् । “म अहिले ५० वर्षको भएँ, यस्तो घटना अहिलेसम्म देखेको थिएन, यति ध�. . .
टोकियो जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिनुहुने भएको छ । कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उहाँले राजीनामा दिन लाग्नु भएको हो । प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक बर्षमै उहाँ जिम्मेबारीबाट बाहिरिन �. . .
विराटनगर । मोरङ धनपालथान गाऊपालिका ७ कदमाहा का ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज दिउसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबी मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेर�. . .
विराटनगर । मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । घटनाको बारे�. . .
बिर्तामोड। झापा कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व(पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् । आज दिउसो साढे ११. . .