विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र . . .
बगदाद किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो । उक्त घटनामा छ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रहरी मेजर अब्बास अल–ताइले सिन्ह्वालाई बताएअनु. . .
त्रिपोली लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दबेबाले दक्षिणी त्रिपोलीमा केही दिनअघि आफ्नै समूहविरूद्ध हतियार उठाएको सुरक्षाफौजलाई ‘दण्डित गरिने’ बताउनुभएको छ । सरकारी अधिकारीका अनुसार दबेबाले राजधानी त्रिपोलीमा आफ्नो सरकारका वरिष्ठ सुरक्षा तथा सैन्य अधिकारीहरूसँगको बैठकमा भन्नुभयो, “यो कार. . .
काबुल अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएकोे स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ । “एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरूसम्मको उडान पुनः स�. . .
विराटनगर विराटनगर ११ बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका ३९ बर्षीय भीम कामतको प्रहरी हिरासतमा भएको समयमा मृत्यु भएको छ । बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका कामतलाई गत शुक्रबार जिल्ला प्रहरी कार्यलय मोरङले गाँजासहित पक्राउ गरेको थियो । कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भ�. . .
विराटनगर विराटनगर जुनियर जेसिजले अभिप्रेरक एवम् सकारात्मक सोचाइ विषयक तालिम सम्पन्न गरेको छ । भौतिक उपस्थितिका साथ गरिएको उक्त तालिम को प्रमुख बक्ताका रुपमा अभिप्रेरक बक्ता ( मेरिल्याण्ड एप्लायिड करिएर एकाडेमिका निर्देशक एवं प्राध्यापक बिनय विश्नु के.सि रहनु भएको थियो । जीना शर्माको अध्यक्षत�. . .
विराटनगर झि पुचः (नेपाल भाषा तथा संस्कृतिक संघ) विराटनगरको २७ औं साधारण सभाबाट नेपाल सम्वत ११४२–११४३ को लागि हरिबहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यकारीणी समिति गठन भएको छ । कार्यसमितिको निर्वाचनका लागि पूर्व अध्यक्ष राजन श्रेष्ठसहित झि पुचः विराटनगरका सल्लाहकार सुवर्ण भक्त जोशी र अधिव. . .
काठमाडौँ भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न नसक्दा नेपाल जितबाट चुक�. . .
भोजपुर कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका-४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बन्नुभएको छ । उहाँ सानै उमेरमा दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्य�. . .
काठमाडौँ गृह मन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने गतिविधि भएकोप्रति आपत्ति प्रकट गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विगत केही दिनदेखि छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिवधिप्रति गृह म. . .
म्याग्दी इन्टरनेट सेवामा समस्या देखिएपछि म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प भएको छ । पर्वतमा पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीमा सरकारी कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा ठप्प बनेको हो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको विभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ. . .
काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसा. . .