काठमाडौँ उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १ सय ४७.३१ बिन्दुले �. . .
झापा विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहार लगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताउनुभयो �. . .
विराटनगर । जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसला अनुसार ८ वर्ष ६ महिना कैद ठहर भई फरार रहेका मोरङ सुनवर्षी–५ का दिपक दास सात वर्षपछि पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा कैद सजाय ठहर भएका सुनवर्षी टकुवाका ३२ वर्षीय दासलाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले पक्राउ गरेको हो । प्रहरीले पक्. . .
वासिङ्टन (संयुक्त राज्य अमेरिका) अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्नुहुने भएको छ । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ�. . .
सनम रोक्का कयौं दुःख, कष्ट उठाएर हुर्काएको छोराछोरीले बुढेसकालमा परिवारको जिम्मेवारी थामिदिओस भन्ने चाहाना कुन आमाबुबाको नहोला र ! हो, यस्तै–यस्तै आंकाक्षा र भरोसाका दरिला खम्बा थिए, मोरङ कानेपोखरी गाउँपालिका–४ पिङ्डाँडा निवासी छत्रबहादुर बि.क. का जेठा छोरा लालबहादुर बि.क.। २०४७ सालमा संखुवासभाको स�. . .
खोटाङ । खोटाङ हलेसि तुवाचुङ नगरपालिका १० स्थितबाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४९ बर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् । हिजो दिउसो साढे १ बजे भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको �. . .
झापा । झापा शिबसताक्षी नगरपालिका ११ झिलझिले स्थित पुर्व–पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छन् । हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र२ –०३–००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाई�. . .
वासिङ्टन (संयुक्त राज्य अमेरिका) वासिङ्टन डी.सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो । डी�. . .
राझा नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी सङ्क्रमणका कारण स्थगन गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले छिमेकी पालिकामा दर्ता र स्थायी बसोबास भएका तीन पाङ्ग्रे सिटी सफारीका चालकलाई महानगर क्षेत्रको रुटमा निषेध गर्ने निर्णय गरेपछि सम्बन्धित क्षेत्रका चालकहरु त्यसको विरोध गर्दै आन्दोलित भएका छन् । यातायात व्यवस्था कार्यालयको इजाजत पत्रमा स्थायी ठेगाना महानगरपालि. . .
इटहरी । भाटभटेनी सुपर मार्केटले नेपाल कै सबैभन्दा ठूलो सुपर स्टोर संचालनमा ल्याएको छ । सुनसरीको इटहरीमा शनिबार सुपर मार्केटको उद्धघाटन गर्दै अहिले सम्म कै सबैभन्दा ठुलो सुपर मार्केट संचालनमा ल्याएको हो । इटहरी चोकपश्चिम लबीपुरमा सुपर स्टोरको भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङले पुजा. . .
लमजुङ कृषि ज्ञान केन्द्र करिब डेढ महिनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाश पश्चात कार्यालय प्रमुखविहीन हुँदै आएको हो । प्रमुखविहीन भएको यतिका समय हुँदासमेत सरकारले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राहीदेखि कर्मचारीसमेत मर्कामा पर्दै आएका छन् । प्रमुख पठ�. . .