झापा विराटनगरको रिजाल ग्यास इण्डस्ट्रिजको ट्रकले छ महिनाअघि ठक्कर दिँदा गम्भीर घाइते भएका यहाँका एक दम्पती अहिलेसम्म अस्पतालमै बसेर न्यायको पर्खाइमा छन् । शिवसताक्षी नगरपालिका–२ निवासी घाइते दम्पती यामबहादुर श्रेष्ठ र सनम श्रेष्ठ उपचारका क्रममा बिर्तामोडको बिएण्डसी हस्पिटलमा हुनुहुन्छ । उहा. . .
कञ्चनपुर प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ एकमात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला पर�. . .
काठमाडौँ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताउनुभएको छ । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उहाँले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँद�. . .
बैतडी सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या छ लाख एक हजार ५ सय १८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीक�. . .
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला १४ औं महाधिवेशनलाई उत्सवको रुपमा सम्पन्न गर्न आह्वान गर्नु भएको छ । शुक्रबार एक अपिल जारी गर्दै कोइरालाले काँग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने महाधिवेशनलाई उत्सवमय बनाउनु पर्नेमा जोड दिनुभएको हो । महाधिवेशनले आफूहरुलाई जिम्मेवार र विवेक. . .
काठमाडौँ पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रश�. . .
विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले एकै दिन ११ वटा फार्मेसी बन्द गरेको छ । मोरङ र सुनसरीका २२ वटा फार्मेसीको अनुगमन गर्दा कैफियत भेटिएका ११ वटा फार्मेसी सील गरिएको हो । विभागले सुनसरीका ४ र मोरङका ७ वटा फार्मेसी सील गरेको छ । औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले त्रुटीपूर्. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरुसंग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरुका लागी लक्षित गरी ल्याएको “५० स्टार्टअप–५० लगानीकर्ता” कार्यक्रममा सहभागि हुनका लागि आवेदन दिने समय पुनः सुचारु गरिएको छ । कार्यक्रममा अनलाइन आवेदन गत बैशाख ४ गते देखि खुल्ला गरिएको थिय�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा . . .
ताप्लेजुङ। ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्ले स्थितमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज दिउसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट �. . .
विराटनगर । विराटनगर ९ रंगेली रोड ग्रिनक्रस हस्पिटल छेउ रहेको ‘बिराट ब्रियानी हाउस’ले नयाँ नयाँ परिकार थपेको छ । यस अघि चिकेन,मटन र भेज ब्रियानी ईस्पेसल रुपमा बनाउदै आएकोमा बुधबारबाट ग्राहकहरुको माग अनुसारका नयाँ नयाँ परिकार बनाउन थालेको हो । मोरङको सुनवर्सी नगरपालीका ६ का ३० बर्षिय मो.आफताव आलमले गत . . .
गत मंगलबार दिउँसो खट यात्राको क्रममा विराटनगरको श्री राधाकृष्ण मन्दिरमा यो कानमा लगाउने सुनको मुन्द्रा जयन्त बोथराले भेट्नु भएको थियो । उहाँ आवर विराटनगर डटनेटका नियमित पाठक हुनुहुन्छ । र उहाँले हामीलाई त्यस बारेमा जानकारी गराउनु भयो । उहाँले उपलब्ध गराएको तस्विर र सुचना हामीले आवर विराटनगरमा प्रश. . .