समाचार

सातजनाले सनाखत गरिसके, तीनजनाको बाँकी

विराटनगर । प्रदेश १ का ७ जना नेकपा एमालेका सांसदहरूले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुने गरी निर्वाचन आयोगमा सनाखत गराईसकेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा खोटाङ�. . .


पेस्तोलसहित दुईजना पक्राउ

पथरी । मोरङको कानेपोखरी गाउँपालिका–६ शिवालय चोकबाट प्रहरीले पेस्तोलसहित दुई जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले दुई जनालाई पक्राउ गरेको हो । मंगलबार राति करिब सवा ११ बजे ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । उनको बय�. . .


अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगी नागरिकता प्रदान गर्न सुरु

कावासोती अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्न�. . .


कोरियाबाट पाँचकोटीलाई सहयोग प्राप्त

कानेपोखरी । पाँचथर हिलिहाङ गाउँपालिका ४ निवासी हाल पथरी शनिश्चरे नगरपालिका ०३ संगम चोकमा बसोबास गरिरहेका आइन्द्र पाँचकोटीलाई नगद अस्सि हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । लामो समयदेखी दाहिने खुट्टामा समस्या आइ हाल प्यारालाइसिसको पिडा भोगिरहेका उनको उपचारका लागि प्रवास मुलुक कोरियामा कार्यरत हिल�. . .


सुनवर्षीको सुकुम्बासी बस्तिमा आक्रमण

सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका २ र ३ को सिमानामा रहेको मरिया होलीको बाहुन डोब सुकुम्बासी बस्तीमा तोडफोड तथा हातपात भएको छ । सोही स्थान बस्ने स्थानिय नर बहादुर भण्डारीले तोडफोड तथा हातपात गरेका हुन । मरिया होलीको ३ बिघा क्षेत्रफल रहेको ऐलानी जमिन मध्येको डेढ बिघा जमिनमा बस्दै आएका ३० घर सुकुम्बा. . .


कोभिड–१९ का कारण संसद् विघटन हुदैन : प्रधानमन्त्री सुगा

टोकियो जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिनुभएको हो । जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण रा. . .


प्रदेश १ मा आठ सांसद सनाखतका लागि निर्वाचन कार्यालयमा

विराटनगर । प्रदेश १ का नेकपा एमालेका ८ जना सांसदहरू सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन् । १० जना सांसद नेकपा (एस) मा जाने तयारीमा रहेपनि बाँकी दुईजनाको कागजात मिलाउन ढिला हुँदा निर्वाचन कार्यालयमा पुगेका छैननु । सांसद उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई सनाखतका लागि अन्यसँग देखिएका छैनन् । नेकप�. . .


तनहुँको ऋषिङमा बल्यो बत्ती

तनहुँ तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिराले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिङ्गो गाउँपालिका अन्धकारमय बनेको थियो । सो गाउँपालिकामा मङ्गलबारदेखि बत्ती बलेको छ गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङवासी अन्धकारमा जीवन बिताउन बाध्य थिए । . . .


पहिराले काभ्रेका नौ घर उच्च जोखिममा

काभ्रेपलाञ्चोक काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिराको जोखिममा परेको छ । सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाए. . .


करेन्ट लागेर नौ वर्षीय बालकको मृत्यु

सप्तरी सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भए. . .


कुशेऔंशीको अवसरमा गोल्डस्टार जुत्ता बिराटनगरका शाखाहरुमा विशेष छुटको व्यवस्था

विराटनगर कुशेऔंशी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा गोल्डस्टार जुत्ता बिराटनगरका शाखाहरुमा विशेष छुटको व्यवस्था गरिएको छ। विराटनगरको सेन्ट्रल मल र ट्राफिक चोकमा भएका गोल्डस्टारका दुवै शाखाहरुमा कुशेऔंशीको शुभ अवसरमा हरेक जुत्ताको खरिदमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो। कुशेऔंशीलाई लक�. . .


आगलागी हुँदा आठ लाख बढीको क्षति

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्नेओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडा�. . .