समाचार

विराटनगर क्षेत्रका विद्यालय सञ्चालनका लागि सुझाव माग

विराटनगर । कोभिड–१९ का कारण बन्द रहेका विराटनगर महानगरपालिका क्षेत्रका बिद्यालय खुलाउने विषयमा विषय विज्ञ र सरोकारवालाहरु राय मागिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउने विषयमा धारणा माग्नु �. . .


कोरोना कहरका कारण विराटनगरका मुर्तिकारलाई प्रत्यक्ष असर

प्रेम देवान विराटनगर । साउन महिनाको पहिलो हप्तादेखि नै माटोको मुर्ति बनाउन व्यस्त भएका कलाकारहरुलाई आजको दिन थप भ्याई नभ्याई छ । आज कुष्णजन्माअष्टमी भएका कारण आज राती १२ बजेसम्म कलाकारहरु कृष्ण भगवानको मुर्ति सिँगार्न ब्यस्त छन् । साउन महिनादेखि नै नेपाली हिन्दुधर्मालम्वीहरुको चाड पनि सुरु हुन्छ �. . .


विराटनगर वारियर्सका लागि जिम्बावेका कप्तान सिकन्दर राजाले खेल्ने

एभरेष्ट प्रिमियर लिग (ईपिएल)का लागि विराटनगर वारियार्स टिमबाट जिम्बाबेका कप्तान सिकन्दर राजाले खेल्ने भएका छन् । विराटनगर वारियार्स र सिकन्दर राजाबीच भएको सम्झौता भएसँगै उनी विराटनगरको पहिलो बिदेशी खेलाडी भएका छन् । सिकन्द्र राजा जिम्बावेका कप्तान तथा अलराउन्डर खेलाडी हुन् । ३५ वर्षका राजा जिम. . .


कोरोना जोखिमका कारण विराटनगरमा यसवर्षपनि हुँदैन रथयात्रा

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगर परिक्रमा गरिने भएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्ण�. . .


माओवादी केन्द्रको वडा कमिटि गठन

कानेपोखरी । नेकपा (माओवादी केन्द्र) कानेपोखरी गाउँपालिका अन्तर्गतको संगठन पुनर्गठन तथा वडा भेलाहरु तिव्र रूपमा सञ्चालन भइरहेको छ । नेकपा औपचारिक रूपमा विभाजन भएसँगै दुवै पार्टी माओवादी केन्द्र र एमालेले आ(आफ्नो संगठनलाई बलियो बनाउँन थालेको हो । त्यसै अन्तर्गतको नेकपा माओवादी केन्द्र कानेपोखरीले �. . .


निलेशमणी राजभण्डारी फाउण्डेशनबाट लिवर्टि नेपालमा ग्रुप थेरापी सेवा शुरु

भाद्र १३‚ बिराटनगर बिराटनगरमा रहेको निलेशमणी राजभण्डारी फाउण्डेशनले लागु औषत तथा दुर्व्यसनमा फसेर पूनर्जिवनका निम्ति पुनर्स्थापना केन्द्रमा बसेका करिब ३० जना बिभिन्न उमेर समूहका ब्यक्तिहरुलाई ग्रुप थेरापी सेवा शुरु गरेको छ । यस कार्यका लागि बिराटनगर स्थित लिवर्टि नेपाल पुनर्स्थापना केन्द्रमा. . .


सप्तकोशीको बहाव तीनसय मिटर फैलियो

निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । तटीय क्षेत्रमा �. . .


सञ्चारमाध्यम विरुद्ध मजाक – सम्पादकीय

नागरिकको सूचना प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गर्दै समाचार सामाग्री प्रकाशन/प्रसारण गर्दै आएको आवर विराटनगर विरुद्ध इन्टरनेट प्रदायक कम्पनि क्लासिक टेक प्रा.लि. सञ्चालकले पछिल्लो तीनदिन यता भद्दा मजाक गरिरहेको छ । संविधान विपरित एउटा निजी कम्पनिले सञ्चारमाध्यममाथी बन्देज लगाउने दुस्प्रया�. . .


इक्यानको वार्षिकोत्सव प्रदेश १ मा सम्पन्न

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औ बार्षिक उत्सबको अवसरमा इक्यानको शाखा कार्यालय " इक्यान पुर्वान्चल " ले विविध कार्यक्रम गरि भब्यताका साथ रजत जयन्ति मनाएको छ। उक्त २५ औ बार्षिक उत्सबको अवसरमा बिराटनगर , इटहरी र धरानका केहि संस्थाहरुमा अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरि क्रमशः बिराटनगर १ स�. . .


राउण्ड टेबल नेपालद्वारा निशुल्क स्वास्थ शिविर

राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिका स्थित सरस्वती सदन आधारभूत विद्यालय नेमुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विराट मेडिकल कलेज, टिचिङ हस्पिटलको प्राविधिका सहयोगमा सम्पन्न राउट टेबल हेल्थ सेन्टरबाट त्यस क्षेत्रका स्थानीयले लाभ लिएका छन् । स्वास्थ्य शिविरबाट ६७ जना सर्वस�. . .


प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, �. . .


सप्तकोशीमा यो वर्षको उच्च पानीको वहाव मापन

विराटनगर। सप्तकोशी नदीमा यस वर्षकै सबैभन्दा बढी पानी वहाव आइतबार मापन गरिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव यस वर्षकै उच्च विन्दु मापन गरिएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ ।. . .