विराटनगर । विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजका बिद्यार्थीलाई ३ दिने बैंकिङ तालिम सम्पन्न भएको छ । कलेजका तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई सानिमा बैंक बिराटनगरको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा बिद्या�. . .
विराटनगर । प्रदेश राजधानी विराटनगरलाई प्रदेश सरकारले पहिलो उपहारको रुपमा शहीद मैदानमा रात्रीकालीन खेलका ‘फ्लड लाईट’ जडान गरिएको छ । स्थायी बत्तीको सुविधाका लागि संरचना तयार गरेर यसको प्रयोग सुरु गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार राति फ्लडलाइट (बत्ती)को स्थायी संरचनाको औपचारिक. . .
विराटनगर । बुधबार (भोलि) हुने नेपाल पत्रकार महासंघ मोरङको निर्वाचनमा गठबन्धनका उम्मेदवार विरूद्ध बागी हाल्ने प्रेस यूनियनका उपाध्यक्षसहित दुई जनालाई कारवाहीको लागि सिफारिस गरिएको छ । नेपाल प्रेस युनियन मोरङका उपाध्यक्ष जितेन्द्र नारायण ठाकुर र सदस्य उमा थापा (पोखरेल) लाई कारवाहीको लागि प्रेस युनिय. . .
बिर्तामोड । झापा गौरादह नगरपालिका ३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा प्रहरीले सोमबार राती घरमा घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घर धनि बर्देवा सहित गौरादह २ का ३२ बर्षीय निर्मल थापा, गौरादह ३ का ३५ बर्�. . .
विराटनगर । ईलाम रोङ गाऊपालिका ३ मार्से निवासी ४८ बर्षीया मन माया राईको आगोले जलि मृत्यु भएको छ । बोल्न सुन्न नसक्ने उनको सोमबार दिउसो ११ बजे गाईको खोले पकाउने चुलोमा बालेको आगो कटनको कपडामा सल्किँदा शरिरको बिभिन्न भाग जलेर गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाईते उनको उपचारको लागि बिर्तासिटी अस्पताल ब�. . .
विराटनगर । भोजपुर अरुण गाऊपालिका ४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । सोमबार बेलुका ६ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बाँया भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकक. . .
बिर्तामोड । झापा मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउ स्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कन्काई ३ का ३६ बर्षीय रोसन यादब र कन्काई ५ का २१ बर्षीय समिर लिम्बु रहेका छन् । उनिहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई अनुसन्धान. . .
विराटनगर । गत चैत्र ५ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा जारी एक महिने विराट जुत्ताचप्पल व्यापार मेलाको उद्धघाटन गरेका थिए । जारी जुत्ताचप्पल मेलाले १९ औं दिनसम्म सन्तोषजनक नै कारोबार समेत गरिरहेको थियो । तर, १९ औँ दिनमा आईपुगेर विराटनगर महानगरपालिकाले जारी जुत्ताचप्पल व्या�. . .
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताउनुभएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार ‘योगमाया’ नाटक अवलोकन गरेपछि उहाँले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहान�. . .
पुर्वि नेपालमा भुकम्पको झट्का महसुस भएको छ । करिब ९ बजेर ४ मिनेट भुकम्पको दुई वटा झट्का अनुभव गरिएको थियो । भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का्पु र्वि नेपालसँगै दार्जेलिंग, भुटान, बंगलादेश र चीनको क्षेत्रमा भुकम्प महसुस भएको छ ।. . .
विराटनगर । सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर–१२ का जीवन खनाल र ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका हुन् । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.लि. ईटहरीका संचाक समितिका सदस्य रहेको प्रहरीले जनाएको छ । गत चैत्र १२. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । विराटनगरमाशुक्रबारबाट शुरु भएको अधिवेशनआईतबार सम्पन्नभएको हो । अधिवेशनको उद्घाटन नेपालविद्युतप्राधिकरणका पूर्व प्रमुखकार्यकारीनिर्देशकतथाउज्यालो नेपालकाअभियन्ताकुलमान घिसिङले गरेका थिए । उद्घाटन समारो. . .