आज विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । आज अपराह्न ४:३० बजेबाट सुरु हुने समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गोल्ड कपको उद्घाटन गर्नुहुनेछ । साथै समारोहमा विराटनगर महानगरका मेयर भीम पराजुलीलगायतको उपस्थिति रहनेछ । उद्घाटन समारोहमा चर्चित नेपाली गायक सुगम पोख�. . .
विराटनगरमा गायक नबिन के भट्टराई र अतृप्त ब्यान्डले प्रस्तुती दिने भएका छन् । आगामी चैत्र २९ गते हृयासट्याग फुड एण्ड बारमा आयोजना हुने सांगितिक कार्यक्रममा उनीहरुले प्रस्तुती दिने भएका छन् । ह्यासट्याग स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा उक्त कार्यक्रम हुन लागेको हो । नबिन के भट्टराई नेपाली पप संगि�. . .
विराटनगर । आर्थिक एवं औद्योगिक क्षेत्रको विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यसहित उद्योग संगठन मोरङले अगाडी सारेको मेरो देश मेरै उत्पादन योजनालाई सफल बनाउन विशिष्ठ सल्लाहाकार समिति गठन गरिएको छ । नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व वाणिज्य सचिव पुरुषोत्तम �. . .
विराटनगर । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले नयाँ वर्ष २०७८ को भव्यसेल योजना अगाडी सारेको छ । नववर्षको भव्यसेल, दराजवर्ष–२०७८ का लागि आफ्ना ग्राहकहरुलाई विशेष साझेदार छुटसहितका योजना अगाडी सारिएको हो । दराजको नयाँवर्ष योजनामा आश्चर्यजनक ड्रिलहरु, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझ�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ मा रहेको जय बैष्णु फर्निचर उद्योगका सामाग्री चोरी गरेको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पाथीभरा पेट्रोलपम्प अगाडी जहदा गाउँपालिका–४ कुशवाहका रतनकुमार कोईरीले सञ्चालन गर्नु भएको फर्निचर उद्योगमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।. . .
बिराटनगर । प्रदेश १ प्रहरी श्रीमती संघको सक्रियतामा अवकास प्राप्त तथा बहालवाला प्रहरी कर्मचारीहरुका साथै प्रहरी परिवारका लागी सिपमुलक फूल खेती तालिमको सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा तालिमको शुभारम्भ गरिएको हो । प्रदेश प्रहरी श्रीमती संघ अध्यक्ष श्रीमती श्रीजना थापा का. . .
विराटनगर । मोरङ र तेह्रथुममा भएको आगोलागीबाट २५ लाख भन्दा बढीको क्षेती भएको छ । मोरङ पथरी शनिश्चरे १० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जलेर मंगलबार नष्ट भएको थियो । उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो �. . .
विराटनगर । मोरङ र ओखलढुंगामा भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवराी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पश्चिमतर्फ जाँदै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश १–०२–०४३प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्या�. . .
भोजपुर । भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रे स्थितमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ । धनकुटा पाख्रिवास –३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगर काठको मुडा पल्टाउने क्रममा सोही थिचेर घाइते भएका थिए । घाईते भएका उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्याउन साथ मंगल. . .
भोली चैत्र २६ गते विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । मंगलबार साँझ सहिद रंगशालामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ । प्रतियोगिताका संयोजक मनोज विक्रम साहले प्रतियोगिताका सबै तयारी सकिएको बताउदै प्रतियोगितामा १० ट. . .
नेपाली युवाहरु बिच लोकप्रिय रहेको दुई सांगितिक समुह पहेंलो बत्ति मुनि र स्पेशले विराटनगरमा प्रस्तुती दिने भएका छन् । यहि शुक्रबार चैत्र २७ गते विराटनगरमा पहिलो पटक उनीरुले प्रस्तुती दिने भएका हुन् । मेल्लो भाइब्स नाम दिइएको कार्यक्रम विराट रक्सको आयोजनामा हुन लागेको छ । उक्त सांगितिक कार्यक्रम बरग�. . .
नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आगलागीबाट क्षति भएको सोलुखुम्बुस्थित सोलु एफ.एम.लाई आर्थिक सहयोग गरेको छ । प्रदेश १ को आन्तरिक पर्यटन प्रवद्र्धनकालागि आयोजित मोटर र्यालीका क्रममा सोलुखुम्बु पुगेको युवा उद्यमीहरुको टोलीले सामाजिक उत्तरदायित्व बहन गर्दै नगद पच्चिस हजार रुपैयाँ सहयोग �. . .