समाचार

मोरङको सुन्दरहरैचामा माछा पोखरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यू

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे साथीहरु संगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै बेपत्ता युवकको खोजतलासमा खटिएको बिपद ब्यबस्था�. . .


सुनसरीको बिभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ

सुनसरी, असार ०१ गते । सुनसरीको बिभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आईतवार दिउँसो गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ र बर्जु गाउँपालिका-३ बाट १/१ जना गरी २ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । भोक्राहा नरसिंह गाउँप�. . .


प्रदेश १ का विभिन्न नाकाबाट साढे १० हजार बढी नेपालीहरु स्वदेश फर्किए

विराटनगर । लकडाउन जारी भएपछि प्रदेश नं १ का विभिन्न नाकाबाट साढे १० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् । नेपालबाट १८ हजार २ सय ९९ जना भारत फर्किएका हुन् । प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार जेठ ३१ सम्मको लकडाउन अवधिमा झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबा. . .


मोरङबाट लकडाउनकाे मौकामा अबैध रुपमा भारतबाट ल्याउदै गरेको सामान बरामद

रबिन्द्र बराल काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सुर्ति, खैनि , सिलिवरका भाँडाकुँडा , प्लास्टिक का सामग्री लगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ । नेपालबाट सिमाबर्ति क्षेत्र तर्फ लैजादै गरेको घरेलु मद�. . .


विराटनगरमा अपाङता भएका व्यक्तिहरु लकडाउनले भोकभोकै, मन्त्रालयमा धर्ना

विराटनगर । विराटनगरका अपाङता भएका व्यक्तिहरुद्धारा लकडाउनबाट खाना नपाएर भोक भोकै बस्नु परेको भन्दै प्रदेश १ को सामाजिक विकास मन्त्रालमा धर्ना दिएका छन् । विराटनगर क्षेत्र भित्रका अधिकांश अपाङता भएका ब्यक्तिहरु राहतको आशले एक हप्ता देखि निरन्तर सामाजिक विकास मन्त्रालय धाई रहँदा पनि राहत नपाएपछि �. . .


विराटनगरमा सडक दुर्घटनामा रोजिनाको मृत्यु

विराटनगर । विराटनगर–४ इक्राहीमा भएको सवारी दुर्घटनामा एक युवतीको निधन भएको छ । विराटनगरस्थित निहारिका कलेज एमबीएस दोस्रो वर्ष अध्ययनरत २३ वर्षीया रोजिना निरौलाको निधन भएको मोरङ प्रहरी प्रवक्ता मान बा. राईले जनाकारी दिए । शनिबार दिउँसो पश्चिमतर्फ गहिरहेको रोजिना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्. . .


गौ हत्याको दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । नेपालको राष्ट्रिय जनवार गाईको हत्या गर्नेलाई कारबाहीको माग राख्दै विराटनगरमा विरोध प्रर्दशन भएको छ । विराटनगर महानगरपालीका वडा न –१७ का स्थानीयवासीले गौ–हत्याको दोषीलाई कारबाहीको माग गर्दै आईतबार विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले गत जेठ २२ गते विराटनगर–१७ स्थित प्रतिक टोलमा गाई का�. . .


मोरङको रतुवामाईका २५ जनामा देखियो संक्रमण, मोरङमा संख्या ७१ पुग्यो

आज मोरङ जिल्लामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । संक्रमितहरु मोरङको रतुवामाईका रहेका छन् । संक्रमित सबै  भारतबाट आएका व्यक्तिहरु भएको �. . .


झापामा ७१ हजार नगद सहित सातजना जुवाडे पक्राउ

विर्तामोड । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट सातजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईंको घरमा उनीहरु जुवा खेलिरहेको अवस्थामा शनिबार राती पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार विशेष सूचनाको आधार. . .


गरिखानेको कथा : झापामा किसानले लकडाउनमा खरबुजा फलाएर ५० लाख कमाए

झापा । जिल्लाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्�. . .


सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी

इनरुवा जेठ ३२ । सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी भएको छ । इनरुवा मुख्य बजारमा हनुमान बस्त्रालय रहेको घरमा आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । आगलागी आइतबार विहान ५ बजेदेखि सुरु भएको हो। आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।. . .


आजको मौसम : प्रदेश नम्बर १ मा वर्षाको सम्भावना

हाल नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टा देशका केही स्थानहरुम. . .