समाचार

विराटनगरमा हार्डवेयर कारोबार पूर्ण रुपमा बन्द रहने

विराटनगर । विराटनगरमा बढ्दो कोरोना संक्रमणका कारण व्यवसाय सञ्चालन गर्न असमर्थ रहेको भन्दै विराटनगर हार्डवेयर संघले सम्पूर्ण कारोबार बन्द गर्ने भएको छ । कोरोनाको बढ्दो भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हार्डवेयर संघले यस्तो अवस्थामा संक्रमित भएको खण्डमा उपचार गराउन समेत असंभव रहेकोले सम्पूर�. . .


सेनिटाइजरमा १०३ प्रतिशत मुनाफा राखेर बिक्री गरेको पाइएपछि इटहरीको विविता सर्जिकललाई दुईलाख जरिवाना

विराटनगर । खरिद मूल्य ३९.३० रुपैँया भएको सेनिटाइजरलाई ८० रुपिँयामा बिक्री गर्ने गरेको पाइएपछि इटहरीस्थित विविता सर्जिकल हाउसलाई दुईलाख जरिवाना भराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा खरिद मूल्यको तुलनामा १०३ प्रतिशतले बढि नाफा लिएको पाइएपछि. . .


प्रदेश १ मा ९०४ जना कोरोना संक्रमित, विराटनगरमा ३०४ थपिए

विराटनगर । प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४६ महिला र �. . .


बिराटनगर जुनियर जेसीजद्वारा भर्चुअल ओराटोरी कन्टेस्ट सम्पन्न

बिराटनगर मातातिर्थ औशीको अवसरमा आज बिराटनगर जुनियर जेसीजद्वारा भर्चुअल ओराटोरी कन्टेस्ट सम्पन्न भएको छ। "माइ मदर माई प्राइड " विषयमा आयोजित उक्त कार्यक्रम जूम क्लाउड मिटिंग एपद्वारा सञ्चालन गरेको आयोजक समितिले जनाएको छ। जसमा जुनियर जेसी स्लाेक काेईराला प्रथम , जुनियर जेसी शिक्षा राई द्वित�. . .


जेठ ४ गतेसम्म इटहरी पूर्ण बन्द गर्ने निर्णय

इटहरी। इटहरी उपमहानगरपालिकाले जेठ ४ गतेसम्म अस्पताल र औषधि पसलबाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि इटहरीलाई पूर्ण रुपमा बन्द राख्ने निर्णय स्थानीय सरकारले गरेको हो । इटहरी उपमहानगरपालिकाले मंगलबार एक पे्रस विज्ञप्ति जारी गर्दै कोरोना संक्रम. . .


प्रदेश १ का विभिन्न अस्पतालमा थप १४ जना संक्रमितको मृत्यु

विराटनगर । मोरङ, सुनसरी र झापाका अस्पतालमा थप १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४, कोशी कोभिड उपचार केन्द्रमा ४, नोबेल मेडिकल कलेजमा ३, विराटनगर अस्पतालमा १, विराट मेडिकल कलेजमा १ र मेची प्रादेशिक अस्पताल भद्रपुरमा १ जनाको मृत्यु भएको हो । विराट . . .


राष्ट्रसंघ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

राष्ट्रसंघ संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शब्दमा भत्सर्ना एवं निन्दा गरेको छ । विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो । राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा प. . .


बाम्बारबार दोहोरिन्छन् आरती स्ट्रिप्सका कर्मचारीमाथि कुटपिटका घटना तर प्रहरीमा पुग्दैनन्

विराटनगर । बुढीगंगास्थित टंकीसिनवारीमा रहेको आरती स्ट्रिप्सका मालिक सञ्जय सिंघलले आफ्ना कर्मचारीमाथि बारम्बार कुटपिट गर्न थालेका छन् । भारतमा भुषण पावर स्टिल एण्ड आईरन कम्पनि सिज गराएका सिंघलले नेपालमा रहेको आरती स्ट्रिप्समा कार्यरत उपल्लोस्तरका भारतीय कर्मचारीमाथि नराम्रोसँग हिंसात्मक शैल�. . .


चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा बढी हुनेछ: तथ्याँक विभाग

बेइजिङ चीनको राष्ट्रिय तथ्याँक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताउनुभयो । हालैका वर्षका जनसांख�. . .


कृषकका खेतबाटै तरकारी बिक्रीको सहजीकरण

इटहरी । लकडाउनका बेला वजार नपाएर पीडित वनेका कृषकको समस्यालाई इटहरी उपमहानगरले सहजिकरण गरेको छ । उपप्रमुख लक्ष्मी गौतमले पीडित कृषक र थोक विक्रेताहरु सँग छलफल गरेर सहजिकरण गर्नुभएको हो । छलफल पछि सब्जि होलसेल ब्यापारीहरुले वारीमै गएर सब्जि उठाउने भएका छन । क्विन्टल भन्दा माथि भए कृषकको वारीमै गएर उ. . .


विराटनगरका यादव लागूऔषध सहित पक्राउ

विराटनगर । मोरङ बिराटनगर १३ का २८ बर्षीय बिर नारायण यादवलाई लागूऔषध सहित पक्राउ गरिएको छ । सोमबार बेलुका ८ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया बस्तीबाट उनलाई लागूऔषध स्पासकोर भोन प्लस ४८ चक्की , नाईट्रोसन ६२ चक्की, डाइलेक्स डिसी १० बोतल सहित पक्राउ गरेको ह�. . .


करेन्ट लागेर एक बालकसहित दुईजनाको मृत्यु

विराटनगर । भोजपुर पौवादुम्मा गाऊपालिका १ अरुणडाडा का ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकोले उनि साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भर्‍याङ लगाई चड्ने क्रममा करेन्ट लागी अन्दाजी २५ फिट माथीबाट खस्दा घटनास्थलमानै मृत्यु भएक. . .