समाचार

धनकुटामा किसानलाई अनुदान हैन सापटी, नक्कली किसान जिल्ल परे

कविराज घिमिरे  धनकुटा । अनुदानका लागि कृषि पेशा अँगाल्ने तर अनुदान पाएपछि भने यसबाट पलायन हुने प्रवृत्ति बढ्दै गएको छ । यस्तै प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अनुदान रकम कटौती गरी उद्यमी किसानलाई सापटी दिने नियम लागू गरेको छ ।अनुदानले उत्पादन र आत्मनिर�. . .


विराटनगरमा उत्श्रृंखल गतिविधीमा संलग्न २९ र ३ सय बढी सवारी साधन नियन्त्रण

विराटनगर । होली पर्वका दिन उत्श्रृंखल गतिविधीमा संलग्न २९ र ट्राफिक नियम उल्लंघन गरेका ३ सय बढी सवारी साधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरमा हिजो मंगलबार होली पर्वको अवसरमा विभिन्न उत्श्रृंखल गतिविधीमा संलग्न भएका २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । त्य. . .


केरोनाबाट बच्न भन्दै रक्सी खाँदा इरानमा ३६ जनाको मृत्यु

एजेन्सी । इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावटयुक्त रक्सी खाँदा ३६ जनाको मृत्यु भएको छ । २७० जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिसावटयुक्त रक्सी खांदा कोरोनाबाट बचिन्छ भन्ने हल्लाका बीच खुजिस्तान प्रान्तको अभाज शहरमा यस्तो घटना भएको हो । रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको छ । य�. . .


विराटनगर विमानस्थलमा पनि कोरोना भाइरस संक्रमण जाँच गर्न हेल्थ डेस्क

विराटनगर । विराटनगर विमानस्थलमा कोरोना भाइरसको संक्रमण जाँच गर्न हेल्थ डेस्क रााखिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरले यात्रुहरुको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्कको स्थापना गरिएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका प्रमुख भीम पराजुलीले संयुक�. . .


संखुवासभामा पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध मुद्दा

संखुवासभा । पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ ।  राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध  रु ३० करोड भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमबाट ची�. . .


माेरङकाे बुढीगंगामा रहेकाे शिवम् प्लाष्टिक उद्याेगमा आगलागी

विराटनगर । माेरङकाे बुढीगंगामा रहेकाे शिवम् प्लाष्टिक उद्याेगमा आगलागी भएकाे छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेकाे उद्योगमा आगलागी भएको हाे । बिहान करिब ३ बजेदेखि लागेकाे आगाे ५ बजेतिर नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ । अागलागीबाट उद्योगकाे २ वटा प्लान्ट, फेब्रिक उत्पादन गर्न�. . .


अपाङ्गता भएका व्यक्तिको झापाबाट उद्धार

फागुन, २७ झापा, विराट मानव सेवा आश्रमले झापाबाट मानसिक सन्तुलन गुमाएका एकजना मानिसको उद्धार गरेको छ । लामो समय देखि मानसिक सन्तुलन गुमाएको कमल कार्कीलाई सोमबार संस्थाले उद्धार गरेको हो । कमल गाँउपालिका रक्तचनका ४१ वर्षिय कमल कार्कीलाई ०५७ साल देखि मानसिक सन्तुलन गुमाएर कष्टकर जीवन विताउदै आइरहेका थ. . .


विराटनगरमा श्रीमानले गरे श्रीमतीको हत्या, पक्राउ परे श्रीमान

विराटनगर फागुन २७। विराटनगर वडा नम्बर १२ मलंगवामा एक श्रीमानले आफ्नै श्रीमतीको हत्याको आरोपमा समातिएका छन् । मादक पदार्थको सेवन गरी ७२ वर्षीय परण ऋषिदेवले ७० वर्षीया श्रीमती सगुत्री ऋषिदेवको दाउराको प्रहार गरी हत्या गरेकाे आराेप रहेको छ। श्रीमतीको हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका ऋषि�. . .


आज तराईमा रङैरंङको पर्व फागु अर्थात होली मनाइदै

विराटनगर , फागुन २७ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोली मात्र होली मनाउने तयारी छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठ�. . .


कोरोना भाइरसका कारण विराटनगरमा होलीको चहल पहल देखिएन व्यापारमा असर (भिडियो सहित)

प्रेम देवान विराटनगर । दुष्य नम्बर एक   समय दिनको १ बजे विराटनगरको मुख्य बजारको वि प्लट परीसर छेउ । एक जना बालक कराई कराई होलीको भेष्ट किन्न आह्वान गर्छन । उनको बोलीबाट अढाई सयमा २ वटा भेष्ट भन्दै कराउदै गरेको दृष्य त्यहाँ देखिन्छ । सामान्य साथी भाईसँग बसेर चिया नास्ता गर्नुपर्यो भने अहिले ५ सय भन. . .


मोरङ र झापाकबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

बिराटनगर । मोरङ र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । आईतवार साँझ साँढे ६ बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका(८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगर सह�. . .


कटुसको रूखले किचेर राईको मृत्यु

विराटनगर । ईलामको माङसेबुङ गाउँपालिका(६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैलाई किच्दा घाईते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जना. . .