समाचार

नेपाललाई बक्सिङमा तीन काश्य

विराटनगर नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन काश्य पदक प्राप्त गरेको छ । काश्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहनुभएको छ । छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा काश्य पदक प्राप्त गर्नुभएको हो । उहाँ सेमिफाइनलमा कजाक. . .


दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप बितरण

विराटनगर /मोरङको केराबारी गाउँपालिकाले एक जना दृष्टिवीहिन विद्यार्थीलाई पठनपाठनमा सहज पु¥याउने उद्देश्यले ल्यापटप बितरण गरेको छ । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले केराबारी ५ याङसिलाका सोयल राईलाई एक थान ल्यापटप बितरण गरेको हो । कक्षा दशमा अध्ययरत राई दृष्टिविहीन हुन् । बिपन्न परिवारका र�. . .


विराटनगरमा पिच गरिएको नयाँ सडकमा प्वाल: वडाअध्यक्ष भन्छन् यस्ता खाडल धेरै छन्

विराटनगर । देखिएको तस्वीर विराटनगर महानगरपालीका वडा नम्बर १० स्थित तिनटोलिया जानेबाटो युवा चौक पुर्व जाने सडकको हो । उत्त तस्वीर हामीलाई स्थानिय सुजिता झाले पठाउनु भएको हो । यस अगाडी पनि पिपल चौकमा रोकेर राखेको स्थानमा निर्माण सामाग्री बालुवा बोकेको टिपर सडकमै भासिएको थियो। दातृ निकाय एशियाली वि. . .


पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा चार पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङमा पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । छिमेकमा भएको घरझगडा मिलाउन गएका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका. . .


कोरोना आजको अपडेट : प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुट�. . .


कोशी अस्पतालमा उपचारका लागी आएका एक पुरुष शौचालयमा मृत अवस्थामा फेला

विराटनगर  । विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन आएका एक जना विरामी शौचालयमा मृत अवस्थमा भेटिएका छन् । कोसी अस्पतालको ओपीडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो १ ः३० बजेतिर इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकार�. . .


राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को दोस्रो अधिवेशन हुदै, लिम्बु र डाँगीको उम्मेदवारी

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को नयाँ नेतृत्व चयनको लागी भोली  बुधबार दोस्रो अधिवेशन हुने भएको छ । कोभिड १९ को कारण भर्चुयल माध्यमबाट हुन लागेको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हो । चार सय भन्दा बढी ब्यूटिसियन आवद्ध भएको उक्त यूनियनको सर्वसम्मत रूपमा नेतृत्व च. . .


विद्यार्थीको माग सम्बोधन नगरेको भन्दै महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीले लगाए ताला

विराटनगर । पटक– पटक विद्यार्थीले राखेको माग सम्बोधन नगरेको भन्दै महेन्द्र आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीहरुले पुन क्याम्पसमा ताला बन्दी गर्दै नाराबाजी गरेका छन् । एम बि एस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको लेखा शाखामा ताला लगाउनुका साथै क्याम्पस विरुद्ध कडा नारा ब�. . .


‘खोप लुकाउने नियत नभएपनि, चरम लापरवाही देखियो’ : छानविन समिति

बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ । जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलो�. . .


दुर्घटनामा विराटनगरका २० वर्षिय युवाको मृत्यु

सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२. . .


खोप लगाउन इच्छुकको अनलाईन नाम दर्ता गर्न विराटनगर महानगरका स्वयमसेवक घरदैलोमा

प्रेम देवान विराटनगर । कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी र सहज बनाउनको लागी विराटनगर महानगरपालीका भित्र अनलाईन दर्ता गर्नको लागी घरदैलोमा स्वयंमसेवक परिचालन गरिएको छ । कोभिड १९ विरुद्धको खोप लगाउनको लागी विराटनगर महानगरपालीकाले १९ वटै वडाहरुमा अनलाईन माध्यमबाट नाम दर्ता गराउन स. . .


गाइजात्राको अवसर पारेर विराटनगरमा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायद्धारा ¥याली प्रदर्शन

विराटनगर । सामाजिक उपेक्षा सहनगर्दै आएका यौनिक तथा लैगिक अल्पसंख्यक समूदायले कानून बनेपनि अझैसम्म पनि कार्यान्वन हुन नसकेको भन्दै पुर्ण अधिकार सुनिश्चितताकोे मागगर्दै विराटनगरमा ¥याली निकालेका छन् । एक वर्ष यता विभिन्न कारणले ज्यान गुमाएका साथीहरुको सम्झनामा सोमबार गाईजात्राको अवसर पारेर उनीह�. . .