उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३. . .
बिराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १४ जिल्लामा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा दुई हजार १०७ वटा मुद्दा दर्ता भएका छन् । विभिन्न शिर्षकमा यस अवधीमा प्रहरीले ११ करोड रुपैँया राजश्व संकलन गरेको छ । प्रहरीले यस अवधीमा समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निका�. . .
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका ५० बर्षीय बिजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ । मंगलवार राती ८ बजेको समयमा स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डोर्याभएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका बिजय र�. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिडिरहेका केरावारी गाउँपालिका–१० का २४ बर्षीय रबिन बि.क. र लेटाङ नगरपालिका–३ का २५ बर्षय रितेश परियारलाई चे. . .
इटहरी । सुनसरीको इटहरी–६ बाट हराएको प्रदेश १–०५–००१ प०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जनालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरिएको छ । चार दिन अगाडी गत २८ गते ईटहरी–६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहर�. . .
विराटनगर । कोरोना भाइरस संक्रमित मोरङका दुई जनाको मंगलबार राति विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक घण्टाको फरकमा दुई संक्रमितको मृत्यु भएको हो । उपचारका क्रममा मोरङको सुन्दरहरैँचाका २२ वर्षीय पुरुष युवा र पथरीशनिश्चरेकी ७३ वर्षीया वृद्धा महिलाको ज्या. . .
प्रेम देवान विराटनगर । सात बुँदे विद्यालय संचालन सम्बन्धी निर्देशिका जारी गर्दै आगामी पुष २ गतेदेखी महानगर क्षेत्रका विद्यालय संचालन गर्न विराटनगर महानगरपालिका शिक्षा समितिले अनुरोध गरेको थियो । तर, त्यसको खिल्ली उडाउँदै विराटनगरका केही विद्यालयले भने पुष २ गते अगावै विद्यालय संचालन गर्न थालेका छ. . .
विराटनगर । प्रदेश १ मा मंगलबार १०६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २–२, रामधुनी र दुहव�. . .
विराटनगर । विराटनगर–१४ मलाहा रोडमा ग्यासको कालोबजारी गरेर बिक्री गर्दै आएका एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फोटोकपी तथा कम्प्यूटर राखेर बसेका मनिष यादवले ग्यास भरिएको सिलिण्डरबाट खाली सिलिण्डरमा पल्टी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलिले उनलाई पक्राउ गरेको हो । प्रह�. . .
नवराज कट्टेल विराटनगर । निन्याउँरो अनुहारमा देखिएका धनपालथान गााउँपालिका–१ नोचाका ५६ वर्षीय हरिलाल मण्डल मंगलबार विराटनगरमा डराईडराई बोलिरहेका थिए । गाउँमा साहुको मिटर ब्याजले घरबार चुर्लुम्म डुबाएर उकासिनै नसक्ने भएका मण्डल शहरमा साहु पक्राउ परेपछि एक दशकको पीडा ओकल्न विराटनगर आएका हुन् । मण्ड. . .
विराटनगर । विराटनगरमा आधुनिक प्रयोगशाला भवन निर्माणको शिलन्यास मंगलबार गरिएको छ । विराटनगर–१४ मा रहेको स्नातकोत्तर क्याम्पसको ८ कठ्ठाा १२ धुर जग्गा लिजमा लिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रादेशिक प्रयोगशाला सञ्चालनका लागि भवन निर्माणको काम सुरुवात गरेको हो । दातृ निकाय सेभ त चिल्ड�. . .
रंगेली । मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदहको मुख्य बजारमा आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ । मुख्यचोकमा रहेको पारस किराना पसलमा आगलागी हुँदा दुई तल्ले घर, गोदमासहित पारस किराना पसलमा रहेको १५ सय बोरा चामल, रिचार्ड काड ५ लाख बराबर, नगद २५ लाख, सुन १८ तोला , चाँदी ८० तोला , लत्ताकपडा, किराना पसल�. . .