कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन विभिन्न सीमा नाकामा आवश्यक सतर्कता अपनाइएको छ। कोरोना त्रास बढ्दै गएपछि संघीय सरकारले प्रदेश १ मा पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलको संयोजकत्वमा तीन सदस्यीय टोली पठाएको छ। टोलीले प्र�. . .
विराटनगर : विराटनगर महानगरपालिका १९ मिलनचौकमा टिपरको ठक्करबाट आज मंगलबार राति दुई जनाको मृत्यु भएको छ । पुष्पलालचौक–विराटचौक सडक खण्ड अन्तर्गत मिलनचौकमा मंगलबार राति साढे ९ बजे भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । उत्तरतर्फबाट आइरहेको टिपरले विपरित दिशाको टेम्पोलाई ठक्कर दिँदा टेम्पोमा �. . .
प्रेम देवान विराटनगर । चीनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका ५८ वटा मुलुकमा फैलिसकेको छ । नेपालमा पनि मेत बजारमा अभाव देखिन थालेको छ । यसको प्रभाव विराटनग केही व्यक्तिमा कोरोना भाईरसको आशका गरिएको छ । कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने सर्जिकल माक्स एन ९५ नामक मास्कमात्रै नभएर साध. . .
काठमाडौं । सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए । अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए । मंगलबार रिपोर्टर. . .
काठमाडौं । नेपालमा एकजना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । ती संक्रमित चीनबाट फर्किएका थिए । उनको चिकित्सकको विशेष निगरानीमा उपचार भएर संक्रमणमुक्त भई घर फर्किए । स्वास्थ्य सेवा विभागको तथ्यांकमा पछिल्लो समय नेपालमा कसैमा पनि कोरोना भाइरस संक्रमित छैनन् । बेला बेलामा भाइरसको आशंकामा अस्पताल भ. . .
धनुकटा । प्रदेश नं. १ सरकारको उच्च प्राथमिकतामा परेको धरान–मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६-०७७ को वार्षिक नीति तथा कार्यक्रममा सुरुङ मार्ग वनाउने कार्यलाई उच्च प्राथमिकताका साथ समेटेको थियो । धरानदेखि मुलघाटसम्म निर. . .
भद्रपुर (रासस) । संविधानसभा सदस्य एवम् झापाका पुराना कम्युनिस्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलवार विहानको राति बागडोग्राको प्रहरी कार्यालयभन्दा ३ किलोमिटर पश्च�. . .
जयकृष्ण यादव सुनसरी, फागुन २० गते । माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा आदेश आउने बुझेपछि सिद्धबाबा भारततिर भ�. . .
भोजपुर, फागुन २० गते । भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् । यही फागुन ११ गते ध्यानाकर्�. . .
रबिन्द्र बराल रंगेली फाल्गुन २० माेरङकाे रंगेली नगरपालिकाले नगर भित्र छरिएर रहेका रहेका ५० जना अपांगहरुलाई निशुल्क रुपमा कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको छ । नगरपालिकाकाे सभाहलमा एक कार्यक्रम काे आयाेजना गर्दे अपांगहरुलाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको हाे । नगरपालिकाले अपांगहरुलाई �. . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा ‘हिमाल बचाउँ नदी जोगाउँ ’ अभियान अन्र्तगत कलेजका विद्यार्थीहरुसँग एक दिने अन्र्तक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार तथा शािन्त समाज मोरङ शाखाले सोमबार आयोजना गरेको ‘हिमाल बचाउँ नदी जोगाउँ ’ अभियान कार्यक्रम गरिएको हो । कार्यक्रममा जलवायु परवर्�. . .
सुनसरी फाल्गुन २० , सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका दुई युवा र युवतीको शव सप्तकोशी किनारमा फेला परेको छ । आइतबारदेखि घरबाट हराएका बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव आज दिउँसो सप्तकोशी किनारमा फेला परेको हो । उनीहरुको मो. . .