समाचार

करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान् श्रीमतीको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् । आज बिहान ६ बज�. . .


भारतबाट हात्तीको बथान आउन थालेपछि झापामा त्रास वृद्धि

आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगरबाटै फर्किने गरेका छन् । मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुनडाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर न�. . .


प्रदेश १ बाट ९०२ संक्रमणमुक्त, ४६२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४६२ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११. . .


क्रेनले बिद्युत लाइनमा ‘टच’ गर्दा सवार दुईजनाको मृत्यु, दुईजना घाइते

विराटनगर । झापा र सोलुखुम्बुमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । सोलुदूधकुन्ड नगरपालिका–८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभिए प्रसारण लाइन छ. . .


‘वेस्ट पेपर’ पैठारीको बाटो खुलेसँगै अब नेपालमै गुणस्तीय कागज उत्पादन

विराटनगर । बजेटमा झुरा कागज (वेस्ट पेपर) को पैठारी गर्न पाउने प्रावधानले नेपालबाट कागज निर्यातको ढोका खुलेको उद्योगीहरुले दावी गरेका छन् । कागज उद्योग सञ्चालकले गुणस्तरीय कागजको उत्पादन र निर्यातको संभावना बढेको भन्दै त्यहि अनुसारको लगानी प्रोत्साहन बढेको बताएका हुन् । पैठारी सहज र झुरा कागजको नि�. . .


चारटन वजनको फलाम पाइपले लागेर हाईड्रोपावरका कामदारको मृत्यु

विराटनगर । पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रे�. . .


पथरीशनिश्चरे–४ मा योजना तर्जुमाका लागि छलफल

पथरीशनिश्चरे । आर्थिक बर्ष २०७८÷०७९ का लागि पथरी शनिश्चरे वडा नं. ४ का योजना र बजेट तर्जुमा, नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ । वडाले आगामी बजेट कुन–कुन योजनामा प्राथमिकीकरण गर्ने भनेर सरोकारवाला पक्षसँग योजना तर्जुमा छलफल गरेको हो । बजेट कार्यन्वयनका चुनौती, समस्या र संभावनाबारे वडाका बुद्धिजी�. . .


कानेपोखरी–६ का युवाहरुले शिवालय मन्दिर परिसर गरे सरसफाई

कानेपोखरी । युवाहरू शक्ति हुन् । प्रायः अभियानको सुरुवात युवाबाट नै हुन्छ। र, त्यसले सफलता पाएको उदाहरणहरु पनि प्रशस्त भेट्न सकिन्छ । युवाहरू हरेक परिवर्तनका संम्बाहक हुन भने राष्ट्रमा हुने हरेक कुराहरुको आधार पनि हुन् । यस्तै , युवाहरूको सक्रियतामा कानेपोखरी गाउँपालिका–६, शिवालय टोल स्थित मन्दिर ड. . .


प्रदेश १ बाट १,४४२ संक्रमणमुक्त, ५७३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४६ हजार ३४१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित . . .


लागुऔषधसहित मोटरसाइकलमा सवारले ठक्कर दिदाँ तीनजना घाइते, बिक्री गर्ने अब्बासको घरबाट हतियार बरामद

विराटनगर । लागुऔषध बोकेर पैदल यात्रुलाई ठक्कर दिदैं हिड्ने दुई जना र लागुऔषध बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित सुन्दरहरैंचा नगरपालिका–९ का चेवनकुमार धमला र विशाल भन्ने खेम भट्टराई र उनीहरुलाई लागुऔषध बिक्री गर्ने सुनवर्षी–८ का अब्बास मियाँलाई पक्राउ गरेको हो । �. . .


मैथिल ब्राह्मण महासभाद्वारा विराटनगरका थप सहयोग

मैथिल ब्राह्मण महासभा नेपालको युवा समिति मोरङले सपना सोशल एसोसिएशन अफ प्रोफेशनल नेपाली इन अमेरिकासँगको सहकार्यमा दोश्रो चरण अन्तर्गत विराटनगरका गरिब तथा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको छ । निषेधाज्ञाबाट प्रभावित मजदुर तथा गरिबहरुलाई मध्यनजर गर्दै उनीहरुले विराटनगर महानगरको वार्ड नम्बर १, २,. . .


अल-आमना मुस्लिम महिलाद्वारा सहयोग

अल-आमना मुस्लिम महिला नेपालले कोभिड १९ को समयमा अप्ठ्यारोमा परेका समुदायलाई राहत सामाग्री वितरण गरेको छ । विराटनगर वार्ड नम्बर ६ मा अवस्थित साबाजिया मदरसा आयोजित राहत वितरण कार्यक्रममा १ सय ५० परिवारका महिलाहरुलाई राहत वितरण गरिएको थियो । राहत प्याकेजमा सेनिटरी प्याडका साथै च्युरा , भुजा र चाउचाउ वि�. . .