श्रीमानको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बन्नुभएकी ज्ञानकुमारीक�. . .
यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी आज यहाँ ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ । किशोरीलाई बेहोस बना. . .
विराटनगर, २३ असोज । प्रदेश १ मा आज ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४-४, खोटाङमा २, तेर्हथुम र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाज�. . .
विराटनगर । विराटनगरमा अधिकास आइसोलेसन भरिएपछि विराटनगर १२ स्थित ३० शैयाको आइसोलेसन तयारी गरिएको छ । कोभिड–१९ का बिरामीलाई राख्न लायन्स क्लब इन्टरनेशन डिस्ट्रिक्ट ३२५ ए–वानले ३० बेडको आइसोलेसन तयार गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । विराटनगरको पञ्चमुखी चोकमा लामो समयदेखि प्रयोग नगरिएको अवस. . .
विराटनगर । ईटहरी ५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बिहान ०९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरील. . .
विराटनगर । कोशी अस्पतालको आइसोलेशनमा भर्ना भएका एक पुरुषको निधन भएको छ । मोरङ कारागारका २० बर्षिय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गर्नको लागी लगिएको थियो । स्वास्थ्यमा समस्यादेखीएपछि उनलाई विहीबार कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको उनको पिसिआर रिर्पोट राती ९ बजे आएको . . .
कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना र सप्तरीका अर्का एक जना गरि दुई पुरुषको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । �. . .
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा नाटक निर्देशन कार्यशाला सुरु भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुशीला कोइराला नाटकघरमा ७ दिने नाटक निर्देशन कार्यशाला मंगलबारदेखि सुरु भएको हो । प्रदेश १ मा रंगमञ्चमा आवद्ध व्यक्तिहरुमा नाटक निर्देशकीय क्षमता विकास गर्ने उद्धेश्यल. . .
विराटनगरमा पछिल्लो २४ घण्टामा १ सय जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले जनाए अनुसार संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुषहरु रहेका छन् । यो सहित प्रदेश १ मा आज ४११ जनामा कोरोना संक्रमिण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपु. . .
विराटनगर, २२ असोज । प्रदेश १ मा आज ४११ ज्ना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २-२, धनकुटा, खोटाङ, संखुवासभा, तेर्हथुममा १-१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन. . .
विराटनगर । फरारको सुचिमा रहेका दुई अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध र चोरी मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर १४ भगवती चोकका २६ वर्षिय नौलखी भन्ने श्रीप्रसाद महतो र लागूऔषध मुद्दाका बिराटनगर १५ का ३७ वर्षिय र�. . .
विराटनगर, । प्रदेश १ मा आज ४११ ज्ना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय�. . .