विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले कटुवा पेस्तोलसहित मोरङको सुनवर्षी नगरपालिका–५ बाट एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी ५ का ४१ वर्षीय राजकुमार मण्डल रहेको मोरङ प्रहरीले जनाएको छ । सुनवर्षीको झुँगी चोकबाट उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसप. . .
विराटनगर । विराटनगरका युवा अभियानकर्मीहरुले महानगर क्षेत्रभित्र सडकमा खुला छाडिएका तथा घरपालुवा कुकुरहरुलाई स्केबिज रोग विरुद्धको खोप लगाउने अभियानको थालनी गरेका छन् । ‘स्केविज फ्री विराटनगर’ अभियान अन्तर्गत युथ ह्याण्ड्स फर भ्वाईसलेस संस्थाका युवा अभियानकर्मीहरुले कुकुरलाई स्केबिज संक्रमण र. . .
विराटनगर । भारतबाट अवैध रुपमा तस्कारी गरेर सामान ल्याउने ५ जना विराटनगरबाट पक्राउ परेका छन् । भारतबाट को २ ह ७४११ नम्बरको अटोमा अवैध रुपमा कुर्ता सरुवाल लगायत अन्य कपडा जन्य सामान ल्याउदै गर्दा विराटनगर १२ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । बिराटनगर महानगरपालिका वडा नं. १२ स्थित तालिम केन्द्रको बा�. . .
विराटनगर । पर्यटन गतिविधि सकारात्मक दिशातर्फ उन्मुख हुँदैछ भन्ने सन्देश दिनेगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा पुगेर घोडा चढेर सकारात्मक सन्देश दिनु भएको छ । कन्याम घुम्न पुग्ने पर्यटकको मनोरञ्जनका लागि राखिएका घोडा चढेर मुख्यमन्त्री राईले पर्यटन क�. . .
विराटनगर । प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ ।आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस संवन्धि अभिमुखीकरण शुरु गरिएको छ । विराटनगरमा आजदेखि शुरु भ�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाम. . .
उदयपुर जिल्लाको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा बम विस्फोट भएको छ । गएराती अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जनाएको छ । बम विस्फोट उछिटिएको ढुंगा लागेर दुर्गा बहादुर तामांङ �. . .
विराटनगर । अक्सिजनको मात्रा एक्कासी घट्दै गएपछि प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अभिकारी प्यासीलाई थप उपचारका लागि काठमाण्डौं लाने तयारी गरिएको छ । कोरोना संक्रमित हुनु भएका अधिकारीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी गरिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि क�. . .
विराटनगर । मोरङ प्रहरीले सुन्दरहरैंचा–१० त्रिवेणी चौकमा सञ्चालित अवैध खैनी उद्योगमा छापा मारेर ३१ बोरा सुर्ती तथा अन्य विभिन्न सामानसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । सुनसरी धरान–१३ का मुकेशकुमार अग्रवाल र भोजपुर पौवादुम्बा गाउँपालिका–६ का सुरेश तामाङले सञ्चालन गरेको उद्योगमा प्रहरीले छापा �. . .
झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । स्थानीय होमप्रसाद घिम�. . .
पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर. . .
विराटनगर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । यस्तै मोरङ र सुनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जना समेत समातिएका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाको प्रहरी टोलीले बिर्ताम. . .