विराटनगर । कुमारी बैङक लिमिटेडका लागी हुने भनिएको जुनियर असिस्टेन्टको परीक्षा रद्द भएपछि परीक्षार्थीहरुले नाराबाजी गर्दै विरोध जनाएका छन् । विराटनगरस्थित आर्दश मा. वि मा शनिबार हुने भनिएको परीक्षा प्रस्नपत्र कम भएपछि परीक्षा स्थगित भएको थियो । काठमाण्डौंमा रहेका ग्लोबल जव डट कमले कुमारी बैङकमा �. . .
विराटनगर । मोरङको पथरी उर्लावारी सडक खण्ड पूर्व पश्चिम राजमार्गको हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शनिवार विहान करिव ६ वजेको समयमा भएको सो दुर्घटनमा पश्चिमबाट पुर्व जादै गरेको प्रदेश न १–०२–००१–ख ८०९१ नम्वरको ट्रकले सोही दिशा जादै गरेको ना ८ ख ६७ नम्वरको ट्रकलाई पछा�. . .
विराटनगर । विराटनगर – १ बुद्धचौकमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको । शनिबार विहान ७ बजेको समयमा उत्तरतर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ४० वर्षीय रमा पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु �. . .
फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागु गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो । जिल्लाको तुम्बेवा गाउँपालिकाको २०० रोपनी क्षेत्रफलमा मकैको पकेट क्षेत्रको कार्यक्रम सञ्चालनम. . .
राधा खनाल , झापा फाल्गुन १७ , झापा जिल्लामा पछिल्लो समय धान र सुपारीपछि रबरखेती फस्टाउँदै गएको छ। खेती फस्टाउँदै गएसँगै कृषकले रबरखेतीलाई अन्य बालीसँग जोडेर संयुक्त बोर्ड गठन गर्न माग गरेका छन्। कृषकले बोर्ड नहुँदा रबरको खेतीयुक्त जमिनको पहिचान हुन नसकेको तथा तालिम र बिमाको व्यवस्था नहुँदा खेतीमा स�. . .
मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा प्रदेशको मौसमको पूर्वानुमान जारी गरेको हो । महाशाखाले साताको शनिबार, आइतबार र बिहीबार हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ । यसैगरी, महाशाखाले श. . .
विराटनगर फाल्गुन १७ , विराटनगर वडा नम्बर १३ स्थित स्टार स्कुलको आयोजनामा आज बाल मेला साथै बिज्ञान प्रदर्शनी आयोजना हुने भएको छ । बाल मेला साथै बिज्ञान प्रदर्शनीमा बालबालिकालाई केन्द्रित गरेर बिभिन्न खेलका साथै मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिने स्कुलकि भाइस प्रिन्सिपल मुनु पोखरेलले बताइन । कार�. . .
विराटनगर फाल्गुन १७ , विराटनगरको सेंत्र्रल मलले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा बिभिन्न अफर लिएर आएको छ । सेन्ट्रल मलमा आज अर्थात् फाल्ग्गुन १७ गते कुनैपनि सामान ५ सय बढीको खरिद गरेको ग्राहकले सेन्ट्रल मल्टिप्लेक्सको एउटा फिल्मको टिकट निशुल्क पाउने छन् । कुनैपनि समान ५०० बढीको खरिदमा यो अफर लागु . . .
विराटनगर । विराटनगरमा अन्तर कर्पोरेट फुटसल टुर्नामेन्ट २०२० हुने भएको छ । नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा टुर्नामेन्ट हुने जानकारी दिएको हो । फागुन १७ गते शनिबारदेखि विराटनगर २ स्थित द स्र्पोटस हवमा संचालन हुने अन्तर कर्पोरेट फुटसल टुर�. . .
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । डव्लुएचओको मुख्यालयमा बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगग. . .
विराटनगर फाल्गुन १७, विराटनगरको ब्राइट भिजन ल कलेजका दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीद्वारा बिराटनगरस्थित मोरङ कारागार भ्रमण गरेका छन् ।कानुनमा स्नातक गरिरहेका विद्यार्थीलाई कारागार भ्रमण गराइएको हो । उक्त कार्यक्रममा जेलर सुबास कुमार लामिछानेले विद्यार्थीहरुलाई जेलको सम्पुर्ण जानकारी प्र. . .
विराटनगर । मोरंगको ग्रामथानमा स्नातकोत्तर तह (डिग्री) को पठन पाठनका लागी ६ कोठे भवनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले क्याम्पस परिसरमा रहेको ६ कोठे भवनको उद्घाटन गर्नुभएको छ । स्नातक तह सम्मको पठन पाठन हुँदै आएको ग्रामथान ६ धनिबनिगाउँको पब्�. . .