विराटनगर । विराटनगरको हाटखोलामा रहेको पुलमा परेको प्वाल मंगलवारबाट टाल्न सुरु भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ तथा कटहरी गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको सिँघिया खोलाको पुलमा ठुलो प्वाल परेपछि त्यसमा प्रदेश सरकारले चासो देखाएको हो । ओबीले हाटखोलामा रहेको विराटनगर–कटहरी जोड�. . .
विराटनगर । बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज आयोजना हुने भएको छ । बिजनेस म्यानेजमेन्टको कक्षा संचालन गर्दै आएको कलेजले आफ्ना तीन सय बढी बिद्यार्थीको निम्ति उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । बिजनेस आइडिया च्यालेन्जमा उत्कृष्ट हुने बिद्यार्थी समुहलाई कलेजले लगानी तथा व्. . .
ओखलढुंगा । मोलुङ गाउँपालिका ४, हर्कपुरस्थित जजलेश्वर गुरुकुल वेद विद्याश्रम माध्यमिक विद्यालयमा वेद पढ्न १४ जिल्लाका विद्यार्थी आउँछन् । वेद पढाउने आवासीय विद्यालय भएकाले आवाश तथा खानाको व्यवस्था विद्यालय व्यवस्थापन समितिले गर्दै आएको छ । कक्षा १० सम्मको उक्त विद्यालयमा १ सय ५७ जना विद्यार्थी प�. . .
वसिंगटन । इरानको संसद्ले अमेरिकी सेना र रक्षा मन्त्रालय पेन्टागनलाई आतंकवादी संगठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ । इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन समेत गर्ने निर्णय गरेको छ । इरानको दक्षिणपूर्वी नगर केर्मानमा भेला भएका मानिसहरूलाई सम्बोध�. . .
विराटनगर । पौष महिनाको कठियाङग्रीने जाडो मौसम । चिसो मौसमले होला जो कोहीको मुटु अवस्य नै काम्छ । अनि त्यति कठ्याङग्रीने जाडोमा एक सरो कपडाको साथमा खाली खुट्टा स्कुलका विद्यार्थी । हुनेखानेका छोरा छोरीको ज्याकेट र जुत्ता छन् । तर नहुनेका लागी साह्ै दुख हात छातीमा राखेर जाडो छेल्नु पर्ने वाध्यता । https://ww. . .
बिराटनगर पुष २२ , बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज आयोजना गरिने भएको छ । बिजनेस म्यानेजम�. . .
मिक्लाजुङ, पुस २२ गते । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनुभयो । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढेको छ । गत आर�. . .
भद्रपुर, पुुस २२। झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई एक हजार दरका दुई थान नक्कली नोट�. . .
हरेक वर्ष झै यस वर्ष पनि सातौं आनन्द उत्सव भव्य रूपमा मनाइदै छ। विराटनगर शनीहाट स्थित मारवाडी सेवा सदनमा श्याम भक्तहरूको आयोजनामा यही पौष २५ र २६ गते खाटु श्याम प्रभुको भजन कीर्तन आयोजना गरिने भएको छ। उक्त अवसरमा प्रभुको भजन किर्तनका साथ भव्य श्रृंगार, अखण्ड जोत,भजनमृत वर्षा एबम् प्रसादको आयोजना हुने �. . .
इलाम । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन् । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो । दाजुले काठको पिरा प्र�. . .
इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ-आफ्नो देश फर्काउन थालिएको छ। उक्त क्याम्पमा सुरक्षाका हिसावले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन्। इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिर�. . .
सुनसरी । नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको देब्रे हात भाँचिएको छ। मोरङको कानेपोखरीस्थित आफ्नै घरमा चिप्लेर लड्न पुगेका अधिकारीको सोमबार हात भाँचिएको हो। सोमबार घरको बाथरुममा चिप्लिर लड्न पुग्दा घाइते भएको उनले बताए। भाँचिएको हातमा प्लास्टरपछि अधिकारी अहिले घरमै आरम गरिरहेका छन । सुनसरीको इटह. . .