नवराज कट्टेल विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार साढे ७ बजे दुर्घटनापछि फरार रहेका चालक पक्राउ गरेर कानुनी दायरामा ल्याउन आनाकानी भईरहेको छ । पीडित पक्ष कमजोर र दुर्घटना गराउने पक्ष पहुँचवाला हुँदा महानगरपालिका भित्रै भएको घटनामा संलग्नलाई दुईदिनसम्म पनि प्रहरीले पक्राउ नगरेपछि सर्व. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.ले चालु आर्थिक वर्षको साउन १२ गते क्रुडआयल (तेलको कच्चा) १०१ रुपैँया प्रतिलिटर मूल्यमा भन्सार जाँच पास गरेको थियो । भान्सामा प्रयोग हुने सनफ्लावर तेलको कच्चा त्यो मूल्यमा पैठारी गरेको स्वस्तिकको उत्पादनको १९० रुपैँया . . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले वडागत चरणबद्ध ऐलानी जग्गाको नापी कार्य सुरु गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गरि जग्गा नाप्ने कामको थालनी गरिएको हो । भुमिहिन, सुकुम्बासी तथा अवस्थित बासोबास समस्यालाई समाधान गर्ने उद्देश्यले जग्गाको नापी कार्य सुरु गरिएको हो । कानेपोखरी ६ स्थित बिहि. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा–४ बलियाबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । बलियास्थित मिनाकुमारी बि.क.को घरमा डेरा गरि बस्ने मदनकुमार चौधरीको नाममा रहेको प्र.–१–०५–००११ प्–००६१ नम्बरको मोटरसाइकल गत जेठ १२ गते राती हराएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीको प्रह�. . .
कोभिड १९ महामारीका कारण प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्याला गरी जीवनयापन गर्ने अति विपन्न परिवारलाई दिगो विकास इन्सिच्यूटले सहयोग वितरण गरेको छ । विराटनगर महानगरपालिकाको वडा नं. ८ का ४७ र वडा नं. १० का २६ घर परिवारलाई दिगो विकासले उक्त राहत वितरण गरेको हो । प्रति परिवार. . .
विराटनगर । विराटनगरस्थित पोखरीयाका स्थानीयले कोरोना संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञामा दैनिकी गुजार्न असजिलो भोगिरहेका नागरिकलाई निःशुल्क खाना उपलब्ध गराएका छन् । दैनिक ज्यालादारी गर्न बन्चित हुँदा छाक टार्न असजिलो भएका अतिविपन्न नागरिकलाई पोखरीयावासी, परिवारले निःशुल्क खाना वितरण गर�. . .
विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ । प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा �. . .
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा दिव्यराज मिश्रलाई नियुक्ति गरिएको छ । केहि समयदेखि रिक्त रहेको उक्त पदमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले दुई वर्षका लागि नियुक्ति गर्नु भएको हो । मिश्रलाई डेपुटी निर्देशकमा नियुक्ति गर्न निर्देशकले सिफारिस गर्नु भएको स�. . .
सेभ द चिल्ड्रेन/ग्लोबल फण्ड परियोजनाद्वारा प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । परियोजनाले मन्त्रालयलाई कोभिड १९ को उपचार प्रक्रियामा आवश्यक पर्ने कार्डिएक मोनिटर, पल्स अक्सिमिटर, अटोमेटिक बिपि सेट, थर्मल गन लगायतका सामाग्री सहयोगका रुपमा हस्तान्तरण �. . .
कोभिड १९ महामारीको समयमा लागेको निषेधाज्ञाले गर्दा भोकै बस्न बाध्य विराटनगर तिनटोलियाका बासिन्दालाई राउन्ड टेबल नेपाल विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५ ले सहयोग गरेका छन् । तिनटोलीया समाजको मार्फतबाट राउन्ड टेबलले ८५ परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएर सहयोग गरेका हुन् । राउन्ड टेबल नेपा�. . .
मैथिल ब्राह्मण महासभा नेपालको युवा समिति मोरङले सपना सोशल एसोसिएशन अफ प्रोफेशनल नेपाली इन अमेरिकासँगको सहकार्यमा विराटनगरका गरिब तथा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको छ । निषेधाज्ञाबाट प्रभावित मजदुर तथा गरिबहरुलाई मध्यनजर गर्दै उनीहरुले विराटनगर महानगरको वार्ड नम्बर १५, १६, १७, १८ र १९ का करिब �. . .
विराटनगर । घटनास्थलमै एकजनाको मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि बिहीबार साँझ साढे ७ बजे एयरपोर्ट रोड एशियाटीक होटल नजिक भएको दुर्घटनामा चालकको पहिचान खुलेपनि प्रहरीले नियन्त्रणमा लिन ढिलाई गरेको छ । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्य�. . .