समाचार

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एककाे मृत्यु

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा टाउकामा चोट ला. . .


कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ ; प्रधानमन्त्री ओली

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भ. . .


श्रीअन्तुसम्मको यात्रा अनुभव

म पहिला पनि कहिले काँहि आमाको अफिसको कार्यक्रममा जाने गर्थे । यो पटक पनि आमाले इलाम जाने भन्नुभयो अनि मलाइ पनि उहाँसँग लानुभयो । चैत्र ४ गते विहानै उठेर आमाले मलाई नुहाइ दिनुभयो । घरमा चिया खाएर सात बजे हामी घरबाट निस्कियौं । मैले आमालाई गाडिमा खाने चिजहरु किनिदिन भने अनि बिस्कुट, चुइगम र कुरकुरे किनिद�. . .


होलिमा भीडभाड नियन्त्रण गर्ने प्रशासनको निर्णय, अनावश्यक भीडभाड गरिए कारवाही गरिने

विराटनगर । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर होली पर्वमा हुने भिडभाडलाई रोक लगाएको छ । नजिकीएको होलि पर्वमा संक्रमण जोखिम झन् फैलन सक्ने ठहर गर्दै भीडभाड र जमघटमा रोक लगाउने निर्णय गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले नियमको उल्लंघन गर्ने�. . .


वीपीमा ल्याप्रोस्कोपिक प्रविधिबाट सरल मूल्यमा हुन्छन् जटिल शल्याक्रिया

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार पाठेघरमा १०.१० एम.एम. को ऐजेरु (मासु पलाएको) समस्या लिएर ३९ वर्षीया महिला आईपुगिन् । उनको पेटमा निरन्तर दुखाईको समस्या भएपछि उपचारका लागि उनी अस्पताल धाईरेहेकी थिइन् । सामान्यतयः शल्यक्रिया भन्नासाथ आम जनमानसमा पेट चिर्ने, काट्न�. . .


पानीमा डुबेर मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–११ का ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ । बेलवारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको हो । बुधबार दिउँसो पानीमा डुबेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेल. . .


क्रिकेटका हस्ती वाटमोर विराटनगरमा

विराटनगर । नेपाल क्रिकेटका मुख्य प्रशिक्षक डेव वाटमोरले प्रदेश १ का प्रशिक्षक तथा खेलाडीहरूलाई प्रशिक्षण दिनकालागि प्रदेश १ को राजधानी विराटनगर आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा बुधबार विराटनगरमा संयुक्त रुपमा आयोजित ‘नेपाल आउटर. . .


स्कुटर चोरेको आरोपमा मोरङको बुढिगंगाका दुईजना युवा पक्राउ

विराटनगर । इटहरी–६ धरानलाइन स्थित हिमालय बैंकको अगाडी पार्किङ गरिएको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बेलबारी–१० निवासी तुलसा धिमालको स्कुटर गत चैत ८ गते चोरी गरेर नम्बर प्लेट परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । स�. . .


नक्कली सुन राखेर रकम ठग्ने दुईजना इटहरी प्रहरीको नियन्त्रणमा

विराटनगर । नक्कली सुन धितोमा राखेर चारलाख रुपैँया ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरीले दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले इटहरी–२० का फैजान आलम र इनरुवा–१० का जल्लाउछिन मियाँलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीहरुले इटहरी–८ का यज्ञबिक्रम ठकुरीसँग सुन धितोमा राखेर चारलाख रुपैँय�. . .


विराटनगरको जतुवामा आगलागी एक घरसहित चार गोठमा क्षति

विराटनगर । विराटनगर १४ जतुवा स्थित यादव टोलमा बुधबार दिउँसो आगलागी हुँदा एउटा घर जल्नुका साथै ४ वटा गाईगोठ जलेर पूर्ण नष्ट भएको छ । आगलागीबाट रमेश यादवको घरसँगै गाईगोठमा आगालागी हुँदा २ वटा भैसी, ४० मन गहु जलेर नष्ट भएको छ । त्यसैगरी मन्तलाल यादवको गोठसँगै २५ मन गहुँ ,धान १० मन साईकल २ थान र एक सिलिन्डरम�. . .


विराटनगरमा १० सहित प्रदेश १ मा  बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण

विराटनग । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएक. . .


विराटनगर–१५ बर्माटोलबाट २ लाख ३७ हजार मूल्य बराबरको सामान नियन्त्रणमा

विराटनगर । विराटनगर–१५ बर्मा टोलबाट प्रहरीले २ लाख ३७ हजार मूल्य बराबरको सामान वेवारिसे अवस्थामा बरामद गरेको छ । सीमा सुरक्षामा बसेका प्रहरीसँगको सेटिङमा अवैध रुपमा नेपाल आयात गरिएको सामान प्रदेश १ प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लिइएको हो । भारतको जोगबनी बजामार खरिद गरिएको सामान भन्सार छली . . .