समाचार

मिल्स गोल्डकपको भोली शनिबार फाइनल, एपिएफ र साइनो भिड्दै

विराटनगर। विराटनगर÷ पहिलो मिल्स गोल्डकपको उपाधि रक्षाको लागि सशस्त्र प्रहरी (एपीएफ) पूर्वाञ्चल र साइनो स्पोर्ट्स क्लब रानी मोरङबीच प्रस्पिर्धा हुदैछ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार अपराहन्न हुने गोल्डपको फाइनलमा उपाधि हात पार्न एपिएफ र साइनोले आ–आफ्नै रणनीति तय गरि भिड्ने भएको �. . .


विराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीको भाटभटेनीमा फ्ल्यास मब

विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजका बिद्यार्थीले फ्ल्यास मब कार्यक्रम गरेका छन् । कलेजका चौथो सेमेस्टर पढिरहेका बिद्यार्थीले बिराटनगरको भाटभटेनी सुपर मार्केटमा "ह्यापी" गित मार्फत "फ्लास मब" डान्स प्रस्तुत गरेका थिए । कलेज�. . .


छारे रोग दिवसमा न्यूरो अस्पतालकाे ​प्रभात फेरी

विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रन्जन थापा लगायत विभिन्न चिकित्सक, नर्�. . .


प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले लिए सपथ

विराटनगर । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शुक्रबार मन्त्रीहरुलाई शपथ गराउनु भएको हो । नवनियुक्त मन्त्रीहरुमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई हुनुहुन्छ । भूमि व्यवस्था कृषि तथा सहकारी राज्�. . .


शिक्षादिप कलेजद्धारा ५० लाख बराबरको छात्रवृत्ति प्रदान

विराटनगर । शिक्षादीप कलेज विराटनगरले कक्षा–१२ विज्ञान संकायतर्फ अध्ययनरत विद्यार्थीहरूलाई ५० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ । कलेजले बिहीबार भव्य कार्यक्रमको गरेर कक्षा–१२ मा अध्ययनरत ५ सय ७५ मध्ये २ सय १६ जना विद्यार्थीहरूलाई ५१ लाख रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्यो। कलेजका जे�. . .


मुख्यमन्त्रि शेरधन राईद्वारा बिराटनगर सिटी फुटबल क्लबको उद्घाटन

विराटनगर । मुख्यमन्त्रि शेरधन राईले बिराटनगर सिटी फुटबल क्लबको उद्घाटन गर्नु भएको छ । बिराटनगर सिटी फुटबल क्लब आसन्न नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधि गर्दैछ । गत हप्ता सम्पन्न अक्सनमा बिराटनगरले १४ खेलाडी पाएको थियो भने टोलीले विदेशी खेलाडी र प्रशिक्षक चाडै अनुबन्धन गर्दै छ। उद्घाटन समारोह�. . .


 आत्मनिर्भर बनाउन महिलाहरूलाई ६५ दिने ब्युटीपालर सम्बन्धी तालिम सुरू

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगरमा ६५ दिने ब्युटीपालर तालिम सुरू भएको छ । नवरत्न टेक्निकल टे«निङ्ग इन्स्टिच्युट प्रालिको आयोजनामा विराटनगरमा बिहीबारदेखि ब्युटीपालर तालिम सुरू भएको हो । तालिमको उद्घाटन विराटनगर महानगरपालिका ५ का वडाअध्यक्ष मिनकुमार आचार्यले गर्नु. . .


प्रदेश १ को मन्त्रीपरिषद् विस्तार हुँदै, दिउँसो १ बजे सपथ गराउने तयारी

विराटनगर । प्रदेश १ को मन्त्रीपरिषद् आज विस्तार गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने हुनु भएको हो । मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका मुख्यमन्त्रीले मन्त्रीलाई जिम्मेवारी दिने तयारी गर्नु भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्. . .


इटहरीमा भूमि सम्बन्धी समस्या समाधान खोजिने

इटहरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहयो । कार्यक्रमका प्रमु�. . .


खूकुरी प्रहार गरी श्रीमतीको हत्या, हत्यमा संग्लन्न श्रीमान पक्राउ

इटहरी । सुनसरीको धरान उप–महानगरपालिका–८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको. . .


विराटनगरबाट प्रधानमन्त्री ओलीले ‘मेरो देश मेरो उत्पादन’ अभियान शुक्रबार शुभारम्भ गर्नुहुँदै

विराटनगर । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नु हुने भएको छ । नवनिर्वाचित अध्यक्ष सुयशराज प्याकुरेलसहितका पदाधिकारीको शुक्रबार हुने पदास्थापन कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अथितिको रुपमा भर्चुअल उपस्थिति हुनु हुने भएको हो �. . .


दुर्घटनाबाट मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु

बिराटनगर । मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान–७ का ६० बर्षीय मुस्तफी मियाको न्युर�. . .