समाचार

अायल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

काठमाडौं,  २४ जेठ ।  नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ । निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको हो । . . .


एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन, दुवैको उमेर २० वर्ष

म्याग्दी, २४ जेठ । म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् । डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिनुभयो । बिहान अबेरसम्म घरमै भ�. . .


ईटहरीबाट लागुऔषध खरिद बिक्रिमा संलग्न तीन पक्राउ

सुनसरी, २४ जेठ । सुनसरीको ईटहरीबाट लागुऔषध खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ८ का सुर्यमणी राउतको घरमा डेरा गरी बसेका तेजनारायण चौधरीको कोठाबाट लागुऔषध खरिद बिक्रि भई रहेको अवस्थामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध बेच्ने चौधरीसहित खरिद गर्ने ईटहर�. . .


सर्पले डसेर धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको मृत्यु

विराटनगर, २४ जेठ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको बुधबार राती सर्पले डसेर ज्यान गएको छ। राती ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षका वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेल. . .


प्रदेश सरकारबाट हट्ने राजपाको तयारी

काठमाडौं, २४ जेठ ।  राजपा नेपालले प्रदेश नम्बर २ को सरकारबाट हट्ने निर्णय गर्ने भएको छ ।  जेठ २५ गतेदेखि सुरु हुने पार्टीको राजनीतिक समितिको बैठकबाट यस्तो निर्णय लिइने पार्टीका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले बताए । उनले भने, ‘पार्टीको राजनीतिक समितिको बैठक बस्दैछ । त्यसमा यो निर्णय लिइनेछ ।. . .


विराटनगरको गोल्डेन अस्पताल र श्री अस्पतालद्धारा श्रम शोषणा

विराटनगर, २४ जेठ । विराटनगरको गोल्डेन अस्पताल र श्री अस्पतालले श्रम शोषण गरेको पाईएको छ । श्रम कार्यालय बिराटनगरबाट गएको टोलीले अनगमनको क्रममा श्रम शोषणा गरेको फेला पारेको हो । अनुगमनको क्रममा दुबै अस्पतालले श्रम ऐनले तोकेको भन्दा कम तलव दिएको र श्रम ऐन कार्यान्वयन नभएको पाईएको हो । श्री अस्पताल र गो�. . .


विराटनगरको बोर्ड बैठकमा तनाव, प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्ष बिच हात हालाहाल

विराटनगर, २४ जेठ । बिराटनगर महानगरपालिकाको बुधवार बसेको बोर्ड बैठकमा प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्ष बिच हात हालाहाल भएको छ । कार्यकारी अधिकृत कुमार प्रसाद दाहाल र वडा नम्बर ६ का वडा अध्यक्ष बिजय कामत बिच हात हात हालाहाल भएको हो । कामतले प्रशासकिय धिकृत निरंकुश हुन खोजेको भनेपछि वडा नम्बर १५ का अ. . .


बिराटनगरको मुख्य बजार क्षेत्र मै दुर्घटना निम्त्याउने यस्ता धराप !!

बिराटनगर जेठ २४ , बिराटनगरका पत्रकार अभय राइले बुधबार बेलुका आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखे  "महानगर विराटनगरले कृपया मुख्य सडक, ट्राफिक चोकदेखि गोल्छा मोडसम्मका यस्ता स्लाब हेरिदिए हुने। बजार अाउने मानिसहरू दैनिक यस्ता धरापमा परिरहेकाछन्। यसलाई ब्यवस्थित गर्न के गर्नुपर्ला सोचिदिने कि?" उक्त स्. . .


विराटनगरको कोशी प्रोजेक्टमा यसरी बिजुली पोलमा आगो लाग्यो

विराटनगर, २३ जेठ । विराटनगरको कोशी प्रोजेक्टमा बिद्युत सर्ट भई आगलागी भएको छ। बिजसलीको पोलमा एक्कासी आगो निस्किएको थियो । आगो निस्किएपछि पोलमा नै आगो लागेको छ । केही बेर अघि लागेको आगोले सबै पोलका तारहरु जलेर नष्टद भएका छन् । एक नम्ब प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङको क्वाटर नजिकै लागेको आगोले स्थानी�. . .


आइएनजीओको काममा सरकारको अंकुश, संसद र अदालतमा कार्यक्रम गर्न नपाउने

काठमाडौँ, २३ जेठ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले प्रतिपक्षलाई पनि सँगै लैजानका लागि संसद्मा दर्तामा रहेको ‘संस्द सञ्चालन नियमावली’को मस्यौदामा सहमति खोज्न थालेको बताएका छन् । बुधवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, “सरकारसँग अहिले दुई तिहाइको. . .


किराँत राज्यको अबस्थाको झल्को दिने चलचित्र ‘किराँत भुमी’ पुर्वमा छायाङकन शुरु

प्रेम देवान विराटनगर २३ जेठ । नेपालको ईतिहाँसमा किराँत राज्यको अबस्थाको झल्को दिने नेपाली कथानक चलचित्र ‘किराँत भुमी’ निर्माण को तयारी थालिएको छ । त्यो बेलाको अबस्था र शासकहरुबाट किराँत राज्य कसरी विलय भएको थियो भन्ने बारेमा चलचित्रमा देखाईने निर्माण पक्षको भनाइृ छ । कोशी भिजन फिल्मस् प्रालिको ब्�. . .


विराटनगर महानगरले थाल्यो कोशी अञ्चल अस्पताल सुधार अभियान , मेयर पुगे कुचो सहित बढार्न

विराटनगर, २३ जेठ । महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान शुरु भएको छ । केही दिन अघि मात्र हातेमालो अभियानले संचालन गरेको सरसफाई अभियान लगत्तै महानगरले कोशी सुधारको लागि पहल थालेको हो । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा विभागको सरसफाईसँगै फोहरमैला व्यवस्थानकालागि भौत. . .