समाचार

प्रदेश १ मा ७९१ जना संक्रमणमुक्त, ७४९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सबैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छन् । हालसम्मकुल ३४ हजार ५३७जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ७�. . .


सर्वसाधारणलाई घरमा थुनेर विराटनगरका पहुँचवाला उद्योगीलाई सुटुक्क खोप, स्थानीयले गरे विरोध

विराटनगर । बारम्बार गरिएको मागपछि विराटनगरका उद्योगीका लागि खोप लगाउने कार्यक्रमलाई सर्वसाधारणले विरोध जनाएका छन् । उद्योगी र सरकारमा आवद्ध दलका कार्यकर्तालाई सुटुक्क खोप लगाइरहेको स्थानमा सर्वसाधारण पुगेर प्रश्न गरेपछि खोप कार्यक्रम समेत प्रभावित बनेको छ । प्रदेश १ सरकारले विराटनगरका उद्योगी. . .


रेडक्रसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । �. . .


निषेधाज्ञामा रोकिएको छैन, घिनाघाट–विराटचौक सडक निर्माण

विराटनगर । कोरोना संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञामा पनि विराटनगर घिनाघाट–विराटचौक चारलेन सडक विस्तारको कार्य भने रोकिएको छैन । प्रदेश सरकार गौरव आयोजनामा समेटिएको योजनाको काम केहि समस्याका बाबजुद पनि निर्माणलाई निरन्तरता दिइएको हो । जम्मा दुरी २२.१५९ किलोमिटरमध्ये एक अर्�. . .


सप्तकोशी एफएमका स्टेशन म्यानेजर चन्द्र न्यौपानेको निधन

रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋष�. . .


धरानमा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक य�. . .


विराटनगरमा २९१ जनासहित प्रदेश १ मा ८६५ संक्रमित थपिए, ५२९ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, ते¥हथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरम�. . .


सिसि क्यामारा तोडफोड गर्दै निषेधाज्ञाको बेला विराटनगरमा चोरी

विराटनगर । निषेधाज्ञाको मौका छोपी विराटनगरमा चोरी हुन थालेको छ । विशेष गरी रातको समयमा बजार क्षेत्रमा चोरी हुन थालेको हो । एक साता भित्र विराटनगरमा २ वटा चोरीका घटना बाहिरीएका छन् । विराटनगर १५ स्थित बैंक चौकमा रहेको वाईन आर्ट रक्सीको डिलरमा चोरी भएको छ । विराटनगर १६ घर भई हाल उत्तm स्थानमा कोशी ग्यासको. . .


विराटनगरका चार अस्पतालका उपचार केन्द्रमा दशजनाको मृत्यु

विराटनगर । मोरङका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । बिहीबार ४ महिला र ६ जना पुरुषको मृत्यु भईसकेको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २–२ जना, कोशीकै कोभिड–१९. . .


विराटनगरमा अब सहजै पाइन्छ इन्जेक्सन रेम्डिसिभर, आवश्यक पर्नेले हाम्रो अस्पताल प्रा.लि.बाट खरिद गर्न सक्ने सुविधा

विराटनगर । कोरोना संक्रमितका लागि चिकित्सकले सिफारिस गर्ने इन्जेक्सन रेम्डिसिभरको विराटनगरमा सहज उपलब्ध गराउन थालिएको छ । विराटनगरस्थित हाम्रो अस्पताल प्रा.लि.बाट इन्जेक्सन रेम्डिसिभर सहज रुपमा उपलब्ध गराउन थालिएको हो । औषधी व्यवस्था विभागले तोकेको मूल्य ४९०० सय रुपैँयामा हाम्रो अस्पताल प्रा.ल�. . .


कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

कोरोना भाइरस सङ्क्रमण भई उपचाररत पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ । दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले �. . .


विराटनगरका उद्योगी–व्यवसायीको माग : कोरोनाले संकट निम्त्यायो, कर्जा नीति परिमार्जन हुनुपर्दछ

विराटनगर । कोरोनाका कारण उद्योग–व्यापारमा संकट र मन्दी आएको भन्दै पूर्वका उद्योगी–व्यवसयाीले कर्जासम्बन्धी नीति परिमार्जन गर्नुपर्ने माग गरेका छन् । विराटनगरका उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष आफ्ना सुझाव पठाउँदै कर्जा नीतिमा परिमार्जन गरिदिन माग गरेका हुन् । औपचारिक रुप�. . .