विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा आगामी ११,१२ र १३ गते थप नागरिकलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । महानगरपालिकाले खोप लगाउने कार्यक्रमका लागि प्रि–रजिष्ट्रेसन (पूर्व नाम दर्ता)का लागि आह्वान गरेको हो । महानगरको खोप समन्वय समितिको आज बसेको बैठकले ५५ वर्ष उमेर समूहका नागरिकलाई खोपको प्र�. . .
कालीकोट कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जना�. . .
विराटनगर आकृति रानी फुयल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार : हामि सबैको सरोकार भन्ने मूल उद्धेश्यका साथ विराटनगर र आसपासका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको समस्याहरुलाई ध्यानमा राखी विभिन्न संघ सस्थाहरुसंग समन्वय गर्दै अघि बढेको संस्था हो विराटनगरको सामर्थ्य समाज । उक्त संस्थाले हालै . . .
विराटनगर आकृति रानी फुयल रंगेली नगरपालिकामा आज वाई सी एल नगर कमिटि गठन भएको छ। उक्त भेला रंगेली नगरपालिका वडा नम्बर ७ स्थित चुन्निराम दीनदयाल धर्मशालामा सम्पन्न भएको हो। उक्त भेलाले सचिन साहको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ। त्यसैगरी उपाध्यक्षमा पेस्चर कु. साह,सचिवमा सुशील पौद्धार ,सह�. . .
वाग्मती वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताउनुभएको छ । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रा. . .
विराटनगर । पछिल्ला तीनदिन मोरङमा कोरोना संक्रमण दैनिक १०० भन्दा बढीको संख्यालाई देखिदैं आएको छ । बिहीबार १३२ जना, शुक्रबार १४७ जना र शनिबार १३५ जनामा संक्रमण देखिएको हो । असारको तेस्रो साताबाट निषेधाज्ञा खुकुलो भएसँगै मोरङमा कोरोनाको संक्रमण जोखिम पुनःबढ्दै गएको देखिन्छ । संक्रमणको दर बढ्दै जाँदा �. . .
काभ्रे कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन शुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि शुरु गरिएको नगर शिक्षा शाखाले जनायो । स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ भौतिक दूरी �. . .
बागलुङ जननेता मदन भण्डारीका नाममा बागलुङ नगरपालिका–३ चिप्लेटीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले तीन वर्ष लगाएर सो संरचना तयार गरेको हो । बजेट अभावमा गत वर्ष काम रोकिएको थियो । पहिलो वर्ष खेलकुद मन्त्रालयबाट आएको रु २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने का. . .
विराटनगर विराटनगर स्थित विराट मेडिकल कलेजले यसै शैक्षिक सत्रदेखि औपचारिक रुपमा बिएससी नर्सिङ्ग र ब्याचलर अफ फिजियोथेरापीको कक्षा संचालन गर्ने भएको छ। गत सात वर्ष अघिदेखि एमबिबिएस मात्र अध्यन अध्यापन हुदै आएको यस कलेजमा यसवर्ष देखि आफुहरुले नर्सिङ्गमा २० सिट, डाक्टर अफ फिजियोदरापिका लागि ३० सि. . .
जलेश्वर प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा �. . .
फुङ्लिङ चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको. . .