नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन तयारी प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा जोडतोडले चलिरहेको छ । बिराटनगरको शहिद रंगशालामा जनवरी १ अर्थात पुष १६ गते हुने उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । रंगशालालाई बेहुली झैँ सिंगारिएको छ । प्रदेश नम्बर १ क पर्यटन सम्भावनालाई जिल्ला अनुसार तस्बिर बनाएर रंग�. . .
इटहरी पौष १५ , धनकुटाको भेडेटारमा आजदेखि आठौँ फुड फेस्टिबल शुरु हुने भएको छ । सांस्कृतिक झाँकी तथा साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत हुने फेस्टिबलमा यस पटक २० हजार पर्यटकले अवलोकन गर्ने र १ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य आयोजकले लिएको एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । फेस्टिबल र �. . .
सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार÷पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको सप्तरी प्रहरीले जनाएको छ । हात्तीको समूहल. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुबै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । . . .
विराटनगर पुस १५। विराटनगरको सेन्ट्रल मलमा अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिभिन्न समयमा मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको मलले नयाँ वर्षमा झापा दमकको चर्चित सिग्नेचर व्याण्डको प्रस्तुति गर्ने भएको मलले जनाएको छ । जनबरी १ तारिख बुधबार उक्त ब्याण्डले मल प्रस्तुत�. . .
इटहरी पुष १५ , इटहरीमा माघ १ गते देखी ५ दिने सूचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएकाे छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नं. १ को सम्योजनमा उक्त प्रदर्शनी संचालन हुने जनाइएकाे छ । प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक इटह�. . .
इटहरी पुष १५ , विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण गरेको छ । इटहरीको श्री मनहोहन आधारभुत विद्यालयका दलीत तथा गरीब विद्यार्थीहरुलाई टोलीले उक्त समाग्री वितरण गरेको हो । सोमबार दिउँसो विद्यालय परीसरमा एक कार्यक. . .
विराटनगर पुष १५ , विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७. . .
विराटनगर, पुस १५ गते , नेपाली कार पारखीले व्यग्रताका साथ प्रतीक्षा गरेको कियाको मिड–एसयुभी सेल्टोस विराटनगर भित्रेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विरानगरस्थित डिलर केशरीचन्द भँवरलालमार्फत विराटनगरमा सेल्टोस भित्र्याएको हो । शुक्रबार बरग�. . .
सुभाष भण्डारी । काठमाडौँ । हिन्दु धर्मको आस्थाको केन्द्र पशुपति नाथमा हरेक दिन श्रदालुको भिड लाग्छ । त्यही भिडका बिचमा आफ्ना पीडा, दुख र तानवबाट मुक्ति दिनको लागि हरेक साँझमा पशुपतिमा पुग्ने श्रद्धालुको संख्या पनि ठुलै हुन्छ । सोमबार साँझको करिब ६ बजेर २० मिनेट जानै लाग्दा हरहर महादेबको भक्तिभाव सहि. . .
विराटनगर । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले धरौटीमा छोड्ने आदेश दिएसँगै उनी अस्पतालमा भर्ना भएका छन् । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्त. . .
बिराटनगर । विराटनगर ८ हाखोला सिङघिया खोलाको पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । विराटनगर – कटहरी विचमा रहेको पुल मुनी मृत अवस्थामा भेटिएको शवलाई स्थानियले देखेपछि हाटखोला प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएको शिशु छोरी रहेको हाटखोला प्रहरी चौकीका ईन्चार्ज मनोज अधिकारीले जान�. . .