विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले कोरोना संक्रमणका कारण समस्यामा परेका उद्योगी–व्यवसायीका परिवारको उपचार सहजीकरणका लागि समन्वय गर्ने भएको छ । संक्रमित भई अस्पतालमा भर्ना गरिनुपर्ने, अक्सिजन आवश्यक पर्दा सहजीकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकिएको हो । विराटनगरमा मुख्य टिमले �. . .
कंगो कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो । तर पनि त्यसमा परेर कम्तीमा पनि ३२ जन�. . .
गलकोट धवलागिरि अस्पतालमा भेन्टिलेटर र आइसीयूको क्षमता जम्मा पाँच शय्या हो । अस्पतालमा आइसीयू र भेन्टिलेटर अहिले खाली छैन । अझै अस्पतालले कोरोनाका लागि छुट्याएको ३५ शय्या नै भरिएको छ । त्यसैले अस्पतालमा कोरोना सङ्क्रमित भई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामी आएपछि अस्पतालका चिकित्सकले बिर�. . .
धवलागिरि कोरोना सङ्कटसँग जुध्न ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत लगानीमा अक्सिजन सिलिण्डर तथा नगद सहयोग गर्नुभएको छ । नगरप्रमुख नेपालीले व्यक्तिगत रूपमा ६० थान अक्सिजन सिलिण्डर र नगद रु पाँच लाख सहयोग गर्नुभएको हो । उहाँले धवलागिरि अस्पताललाई नगदसहित ३० थान अक्सिजन सिलिण्ड. . .
चाँगुनारायण नगरपालिका उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले रु ३०-३० लाख सहयोग गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन ख. . .
सोलुखुम्बु गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङ दुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् । कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्य�. . .
कञ्चनपुर महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा शय्या अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो । अस्पतालको सघन उपचारकक्षमा हाल ६ वटा शय्या मात्रै रहेका छन् । बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पुर्याउनुपर्ने अवस्था देखिए�. . .
धनकुटा । धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलि किचेर घटनास्थालमानै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जितपुरबाट र जिल्ला प्रहरी कार�. . .
धरान । सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट एकसय केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा सोमबार राती एकसय केजी गाँजा फे�. . .
सउल रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गर्नुभएको छ । मन्थली नगरपालिका भुलुवा�. . .
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभ�. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा खाद्यन्य र स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले एक कार्यक्रम आयोजना गरि आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको हो । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा स्थान�. . .