विराटनगर । प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनप�. . .
विराटनगर । निषेधाज्ञाको समयमा पसल खोलेको भन्दै विराटनगरमा व्यापारी कुटिएका छन् । ट्राफिक चौकस्थित झापाली किराना स्टोर एन्ड जानकी बेकरीमा दुई जनालाई वडा प्रहरी कार्यालयको प्रहरी टोलीले आज बिहान कारबाहीको क्रममा कुटेको हो । कुटपिटबाट पसलमा बसेका २७ वर्षिय मनिस कुमार साह र २९ वर्षिय सोनु कुमार साह स�. . .
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो । . . .
विराटनगर । मोरङका विभिन्न तीनवटा अस्पतालमा र वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका १० जना कोरोना भाइरस सङ्क्रमित नागरिकको मृत्यु भएको छ । उनीहरुको मृत्यु शुक्रबारसाँझदेखि आज दिउँसोसम्ममा भएको हो । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, नोबेल शिक्षण अस्पतालमा चारजना तथा मोरङको �. . .
पाँचथर । पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्याङबाट लडि मृत्यु भएको छ । आफ्नै घरको भर्याङबाट अचानक चिप्लेर लडि शुक्रबार राती १ बजे घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहर�. . .
ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर क्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनग�. . .
सेनाले दुई दिनमा विराटनगरबाट ४ सय ५९ सिलिण्डर अक्सिजन काठमाडौँ पठाएको छ । सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ पठाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वार�. . .
विराटनगर । प्रदेश १ मा आज ७५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९६ महिला र १४९ पु�. . .
विराटनगर । नेपाल मेडिकल काउन्सिलले बैशाख २९ गते एउटा अपिल जारी गर्दै भनेको छ–कन्भल्सेन्ट प्लाज्मा थेरापी कोभिड–१९ संक्रमित भई अस्पताल भर्ना भएका बिरामीलाई सिफारिस गर्नुपदैन । किन की विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको आधिकारिक निकायले समेत प्लाज्मा थेरापी कोभिड–१९ संक्रमितका लागि सिफारिस गरेक�. . .
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् । १. श्री केपी शर्मा ओली प्रधानमन्त्री/रक्षा २. श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३. श्री रामबहादुर थापा मन्त्री गृह ४. श्री टोपबहादुर रायमा�. . .
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप�. . .
विराटनगर आकृति रानी फुयल कोभिड महामारीलाई सबै मिलेर पराजय गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपालभर भएका लाइसन्स प्राप्त नर्सहरुले अहिले अनलाइन मार्फत कोभिडका बारेमा नि:शुल्क परामर्श सेवा सुरु गरेका छन्। यस विषयमा कुरा गर्दै प्रदेश १ कि परामर्शकर्ता बिध्या बस्नेत भन्छिन्, यदि कोहि कोरोना संक्रमित. . .