समाचार

विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु

बागलुङ बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्या�. . .


प्रतिबन्धित खैरो हिरोइनसहित दुईजना पक्राउ

बेलौरी प्रतिबन्धीत लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–�. . .


ट्र्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

मौरीफाँटा कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से १ त ४४४१ नं को ट्र्याक्टरले से ३ प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश र. . .


डोटीमा निषेधाज्ञा जेठ १५ गतेसम्म थप

डोटी जिल्लामा कोरोना सङ्क्रमणको दर दिनहुँ बढ्न थालेपछि यहाँको प्रशासनले लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालले नयाँ खालको कोरोना भेरियन्टले दैनिक बिरामीको सङ्ख्या बढ्दै गएका कारण आफूहरूले लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थप गरेको बताउ. . .


महोत्तरीमा प्रशासनद्वारा १० दिन निषेधाज्ञा थप

महोत्तरी पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ । वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो । अब जारी निषेधाज्ञा जेठ १० गतेसम्म कायम रहने प्रमुख ज. . .


निषेधाज्ञामा उपभोग्य वस्तु महङ्गियो

ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञ�. . .


झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा ल�. . .


विराटनगरको कोशी कोभिड अस्पतालबाट भागे संक्रमित, वसन्तपुर घर भएका उनी सम्पर्कविहीन

विराटनगर । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एकजना कोरोना संक्रमित अस्पतालबाटै हराएका छन् । तेह्रथुमको लालिगुराँस नगरपालिका–२ वसन्तपुरका ५७ वर्षीय तुलाराम श्रेष्ठ नाम गरेका संक्रमित बुधबार (हिजो) देखि अस्पतालबाटै हराएका हुन् । कोशी कोभिडका फोकल पर्सन बैजनाथ साहका अनुसार कोरो�. . .


प्रदेश १ मा आज १ हजार ३९ संक्रमित थपिए, विराटनगरमा २९६ जना

विराटनगर । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३�. . .


कोरोना संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु

विराटनगर कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।. . .


कोरोना कहरका बीच पनि नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य जारि

काठमाडौँ नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाल. . .


सरकारद्वारा अस्पतालहरुलाई तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण

काठमाडौं सरकारले तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरेको छ । अक्सिजन सिलिण्डर माग भएका काठमाडौं उपत्यकाका अस्पतालहरुलाई सिलिण्डर वितरण गरेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो । सिसिएमसीले बैसाख �. . .