सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ का ५५ बर्षीय पुरन चौधरीको तालमा डुबेर मृत्यु भएको छ । स्थानीय रास तालमा पौडी खेल्ने क्रममा अचानक डुबेका चौधरीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिएको प्रहर�. . .
झापा । झापा र मोरङका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बेलुका ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ का २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट पक्राउ गरेको हाृ । उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद ग�. . .
क्यानडा। भारतबाट नेपालमा भइरहेको सिमा अतिक्रमणको विरोध गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) क्यानडाको नेतृत्वमा टोरोन्टोमा रहेको भारतीय दुतावास अगाडी प्रदर्शन भएको छ । भारत सरकारले पछिल्लो समयमा नेपालका भू–भागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रहरु आफ्नो रा. . .
एजेन्सी। चर्चित भारतीय टेलिभिजन शो ‘बिगबोस १३’ यतिबेला चर्चामा रहेको छ । यस शोको टीआरपी बढेसँगै निर्माताहरुले बिग बोस १३’ लाई थप पाँच हप्ता अगाडि बढाउने निर्णय गरेको हो । तसर्थ अब यो शो अब फेब्रुअरीमा सकिनेछ । बिग बोसको चौथो सिजनदेखि १३ सिजनसम्म सलमानले शो होस्ट गरिरहेका छन् । सलमान खानले बिगबोसको घर. . .
मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी छन् । हीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणा भएपछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी गरिन्। उनलाई यस अवार्डले थप आत्मविश्वास दिलाएको छ। यसअघि अनुष्का हेड टु हेड च्याल�. . .
एजेन्सी। अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको आरोपलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । न्यायिक समितिले सत्ताको दुरुपयोग गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न खोजेको भन्दै राष्ट्रपति ट्रम्पविरुद्ध लगाइने भनिएको महाअभियोगमाथि छानविन गरिरहेको छ । ट्रम�. . .
गुवाहटी । लोकसभा र राज्यसभा दुवैबाट नागरिकता संशोधन विधेयक २०१९ पारित भएपछि असममा प्रदर्शन भइरहेको छ। प्रदर्शन हिंस्रक बनेपछि लगाइएको निषेधाज्ञा उनीहरूले बेवास्ता गरेका छन्। प्रदर्शनकारीले सवारीसाधनमा आगो लगाएका र स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ। �. . .
विराटनगर । किराँत धर्मालम्वीहरुको महान पर्व उद्यौली पर्व आज विराटनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । किराँत राई यायोक्खा नगर कार्य समिति विराटनगरको आयोजनामा विहीबार विराटनगर ११ साकेला थानमा पुजापाठ गरी विधिवत रुपमा पर्ब मनाईएको हो । पर्वको अबसरमा बिराटनगरमा रहेको साकेला थानमा सबै किराँत स. . .
विराटनगर । प्रदेश नम्बर १ को नाम आगामी हिउँदो अबिधेशनबाट टुङ्गो लाग्ने भएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द बहादुर आङ्बोले प्रदेशको नाम अब हिउदे अधिवेशनबाट तय हुने बताएका हुन् । चासोक तङनाम फुङसोक उत्सव एले तङबे ५०७९ को अवसरमा पथरीमा भएको कार्यक्रममा आङ्बो प्रदेशको नाम आगामी अबिध�. . .
विराटनगर । कतारको दोहामा सम्पन्न भएको अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाड २०१९ प्रतियोगितामा नेपालका नितेस गौतम तृतीय भएका छन् । विभिन्न ८० वटा देशका विद्यर्थाीहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए । नेपालबाट प्रतिनिधित्व गर्दै नितेस सहित ६ जना प्रतियोगिता भाग लिन गएका थिए । नितेस मात्र यो प. . .
विराटनगर । प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश १ बाट पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । प्रदेश १ मन्त्रिपरिषद् बैठकले स्वर्ण पदक विजेता खेलाडीलाई ३ लाख, रजत २ र कास्य पदक विजेतालाई १ लाख नगद सहित सम्मान गर्ने भएको हो । काठमाडौंमा मंगलबार सकिएको �. . .
विराटनगर । उच्च अदालत विराटनगरले चालु आर्थिक वर्षको पाँच महिनामा ३१.३४ प्रतिश मुद्दा फछर्यौट गरेको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायधीश तिल प्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार ३ हजार ४ सय ३० वटा मुद्दा मध्ये चालु आर्थिक वर्षको मंसिर २५ गतेसम्म १ हजार ७५ वटा मुद्दा फछर्यौट भएको हो । २ हजार ३ सय ५५ . . .