समाचार

ट्रकले ठक्कर दिदाँ उर्लाबारीमा २ जनाको मृत्यु

मोरङ मोरङको उर्लाबारी नगरपालिकामा ट्रकले ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेल रहेका छन् । उर्लाबारी नगरपालिका -४ स्थित पुर्व-पश्चिम राजमार्गमा शनिबार बेलुका साढे ७ बजे प्र १-०१-००१क १०३५ नम्बरको ट्रकल. . .


लागुऔषध सहित १ जना पक्राउ

  मोरङ मोरङ सुन्दरहरैचा नगरपालिका -५ खोक्सीमा एकजना लागुऔषध सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोहि ठाउँ बस्ने २८ बर्षीय बिकाश चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएअनुसार उनलाई शनिबार दिउसो ४ बजे लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्�. . .


संस्थागत स्वःलेखाजोखा क्षमता बृद्धि कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि–उद्यम केन्द्रले समृद्धि परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न. १ को संस्थागत क्षमता स्वः लेखाजोखा कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का अध्यक्ष टिकाराज ढकालले गर्नुहँुदै लेखाजोखा बाट प्रदेशक�. . .


सामर्थ्य समाजद्वारा प्याड तथा डाइपर बितरण

आकृति रानि फुयल                                          सामर्थ्य समाज विराटनगरले आज शारीरिक अपाङ्गता(फरक क्षमता भएका महिला)हरुलाई सेनिटरि प्याड,सेनिटाइजर तथा डाइपर बितरण कार्यक्रम सप्पन्न गरेको छ । संस्थाका अध्यक्ष चेतनाथ पोखरेलले जानकारि दिए अनुसार,प्याड प्रयोग गर्न सक्नेलाई प्याड तथा डाइपर प्रयोग गर्न सक्नेलाई. . .


वैद्य र डाक्टरपछि प्रचण्ड झाँक्रीसँग : ओली

विराटनगर । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले वैद्य र डाक्टरपछि झाँक्रीसँग सहकार्य गरिरहेको बताउनु भएको छ । पार्टीको प्रदेश कमिटिले शनिबार विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले सहकार्य फेरेको बताउनु भएको हो । �. . .


विश्व प्रचलित फेबर ब्रान्ड अब बिराटनगरमा

नेपालमै पहिलो पटक विश्व प्रचलित ब्रान्ड "फेबर" कम्पनीले भान्साकोठा का सम्पूर्ण सामानहरु एकै ठाउमा पाइने गरि आफ्नो शाखा बिराटनगरमा पनि खोलेको छ। हिजोबाट औपचारिक रुपमा कम्पनिले बिराटनगर को शनि मन्दिर रोडमा शाखा विस्तार गरेको संचालक रुपेस अग्रवालले जानकारि दिएका छन् । साथै कार्यक्रमको समुद्घाटन. . .


नेपाल कम्युनिष्ट पार्टी (प्रधानमन्त्री केपी ओली समुह) को आमसभास्थलबाट LIVE

नेपाल कम्युनिष्ट पार्टी (प्रधानमन्त्री केपी ओली समुह) को आमसभास्थलबाट LIVE. . .


विराटनगरमा हुने आमसभाले शनिबार बिहानैदेखि चपहपहल

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार बिहानैदेखि फरक किसिमको चहलपहल बढेको छ । प्रधानमन्त्री ओली पक्षधर नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा सहभागी हुन र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीको विचार सुन्न आउनेहरुको चपहपहल बिहानैदेखि बढेको हो । सभास्थल विराटनगर अस्पताल (विराट नर्सिङहोम). . .


सवारी दुर्घटनामा परी झापा र सुनसरीमा दुईजनाको मृत्यु

विराटनगर । झापा मेचिनगर १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजे मेचिनगर १३ चारआलि स्थित पुर्व–पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे११प ११३१ नम्बरको मोटरसाईकल एक(आपसमा ठोक्किई दुर्घटना हुँदा घा�. . .


रुखले किचेर १ जनाको मृत्यु

इलाम । इलामको माई नगरपालिका–७ साँगुरीटोलका ४७ बर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।. . .


प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशनको प्रदेश तथा जिल्ला समिति पुर्नगठन

विराटनगर । नेकपा सरकार (ओली) पक्षीय इन्जिनियरहरु आवद्ध जनवर्गिय संगठन प्रोग्रेशिप इन्जिनियङ्ग एशोसिएशन नेपालको प्रदेश १ स्तरीय समिति पुर्नगठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरको सभालाई सम्बोधन गर्न आउने कार्यक्रममा सहभागी हुने गरि १४ जिल्लाबाटै विराटनगर आईपुगेका इन्जिनियरहरुले प�. . .


विराटनगर–११ मा ज्येष्ठ नागरिकलाई सम्मान

विराटनगर । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ बुद्धविहार मार्ग अलकाटोलले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । भद्राचोकमा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको थियो । उहाँहरुलाई कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपाल�. . .