कावासोती नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् । पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाक�. . .
विराटनगर । इलाका प्रहरी कार्यालय, इटहरीले हराएका तथा चोरी भएका ३० थान मोवायल फेला पारेर सम्बन्धित धनिलाई फिर्ता दिएका छन् । प्रहरीले पाँचलाख ५३ हजार ३०० मूल्य बराबरको मोवायल फेला पारेर फिर्ता दिइएको हो । इप्रका इटहरीमा २०७६ बैशाखदेखि सिडिआर शाखा स्थापना गरिएको थियो । त्यस यता मात्रै ३६४ वटा मोवायल ब�. . .
विराटनगर । विराटनगर कारागारबाट ३० जना र बालसुधार गृहबाट १ गरि ३१ जनाले कैदीको कैद सजाय मिनाहा भएको छ । विराटनगर कारागारका जेलर सुवास लामिछानेका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको हो । विराटनगर कारागारबाट कैद मिनाहा पाउनेहरुमा सबैभन्दा धेरै कर्तव्य ज्यान �. . .
विराटनगर । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गर्नु भएको छ । अहिलेको उपलब्धीमाा नेपालमा प्रजातान्त्रिक आन्दोलनले आधार तयार गरेको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीले छुट्टाछुट्टै विज्ञप्तीमा�. . .
तेह्रथुम । लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङमा परी मृत्यु भएको छ । बिहीबार ३ बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अबस्थामा बर्षासगै परेको चट्याङमा परि बेहोस भएका थिए । बेहोस खड्काको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला. . .
इटहरी । सुनसरी ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नि चौधरीलाई ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर, ट्याङकर चाल. . .
दुल्लू सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयक�. . .
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रमका दृष्यहरु । आज ७१ औं प्रजातन्त्र दिवस हो । फाल्गुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाइदै आइएको छ :. . .
विराटनगर । विराट राजवंशीहरूलाई आदिवासी जनजातिमा सृचिकृत गर्न दबाव सिर्जना गर्ने उद्दश्यले आयोजना गरिएको १४ औं वृहत भेला भब्यताको रूपमा सम्पन्न भएको छ । राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यालय विराटनगरले बिहीबार वीरेन्द्र सभा गृह हलमा भब्य कार्यक्रम आयोजना गरि बहृत भेला सफलता पुर्वक स. . .
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले तराइको राजवंशी सामुदायहरू भूमि पत्र भएकोले विराट राजवंशीलाई आदिवासी जनजातिमा सृचिकृत गरेर लैजाने आश्वसन दिएका छन् । राजवंशी समाज उत्थान समिति (विराट) ले विराटनगरमा बिहीबार आयोजना गरेको १४ औं राष्ट्रिय भेलामा बोल्दै मन्त्री ढका. . .
विराटनगर । नेकपा ओली समूहको राष्ट्रिय युवासङ्घले विराटनगरमा बिहिबार शक्ति प्रर्दशनको संकेत दिदै बृहत मोेटरसाईकल ¥याली निकालेको छ । नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति मोरङले आयोजना गरेको बृहत मोटरसाईकल ¥यालीले विराटनगरको विभिन्न भाग परिक्रममा गरेको थियो । विराटनगरको पञ्चाली स्थित पा�. . .
विराटनगर । नेपाल कम्युष्टि पार्टी (नेकपा)का केन्द्रिय सदस्य गुरु बराल घाईते भएका छन् । नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति मोरङले विराटनगरमा बिहीबार आयोजना गरेको मोटरसाईकल र्यालीको उद्घाटन गर्ने क्रममा लडेर उनको टाउकोमा चोट लागेको हो । र्याली निस्कनेक्रममा पाञ्चाली मोडमा बा २१ च ५४१४ नम्ब�. . .