विराटनगर, ३१ बैशाख । साढे ३३ किलो सुन र सनम शाक्य हत्यासँग जोडिएको ‘आपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दामा एकै दिन आज ११ जना वकिलले बहस गरेका छन् । प्रतिवादीको तर्फबाट आज एकै दिन ११ जना वकिलले बहस गरेका हुन् । यसरी बहस �. . .
विराटनगर, ३१ बैशाख । एक नम्बर प्रदेशका अलैची किसानहरुको समस्यै समस्याका बिचमा रहँदा पनि किसानको समस्याको बिषयमा सम्बोधन नभएको गुनासो बढेको छ । कृषि मुल्य श्रुङ्खला विकास, अवसर र चुनौतीको सन्दर्भमा बिराटनगरमा आयोजित कार्यक्रममा किसानहरुले समस्याको बिषयमा राज्य संयन्त्रको ध्यान जान नसकेको बताएका ह�. . .
धनकुटा, वैशाख ३१। कुनै बेला खाद्यबालीको पकेट क्षेत्र मानिने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रको रूपमा चिनिन थालेको छ । केही दशकअघिसम्म खाद्य बालीको खेती हुने गरेको यहाँको जमिन अहिले रुद्राक्षका बिरुवाले ढाकिन थालेको छ । धार्मिक तथा स्वास्थ्य. . .
२० ग्राम अबैध लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झाप सुरुङ्गा नगरपालिका स्थायी घर भइ हाल काठमाडौं नयाँ बसपार्क बस्ने २९ वर्षीय कर्णबहादुर सार्की र झापा सुरुङ्गाकै २६ वर्षीय रुद्रबहादुर सार्की रहेका छन् । उनको साथबाट २० ग्राम खैरो हिरोइनसहित ७० हजार नगद समेत बरामद गरिए�. . .
दमक, रासस । सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो. . .
बिराटनगर बैशाख ३१ , नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको एक महिना भएको छ । वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा पहिलो दिन देखि नै ग्राहकको घुइचो लागेको छ । सुरुको दिनदेखि एक महिना सम्म भाटभटेनी सुपर मार्केटमा सबै समानमा १० प्रतिशत छुटको व्या. . .
रामेछाप, ३१ वैशाख । आइतबार रातिको मुसलधारे वर्षाले रामेछापको जिल्ला सदरमुकाम मन्थली बजार डुवानमा परेको छ भने घरहरूमा पनि क्षति पुगेको छ । कतिपय स्थानमा घर सम्म जाने सडक क्षतिग्रस्त भएका छन् भने गडुवारी क्षेत्र डुबानमा परेको छ । मन्थली बजार, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा घर. . .
लहान। एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग रु १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् । सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाममा एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते रु पाँच लाख र भदौ २७ गते रु पाँच लाख ग�. . .
वुटवल, ३१ बैशाख । बर्षासँगै आएको पहिरोका कारण बुटवल–पाल्पा सडक खण्डमा पहिरो गएको छ । पहिरोका कारण बिहानैदेखि बुटवलबाट पाल्पा तथा पहाडी जिल्लामा जाने यातायातका साधनहरु चल्न सकेका छैनन । राति १ बजेबाट पहिरोको कारण दोभान–बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्ध बनेको हो । सडक अबरुद हुदा यात्रुहरु बाटोम�. . .
काठमाडौं,३१ वैशाख । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो । खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेक. . .
विराटनगर, ३१ बैशाख । भारतको लगानीमा मोरङको बुधनगरमा आउँदो डिसेम्बर अन्तिमसम्ममा एकिकृत संयुक्त भन्सार चेकपोष्टको निर्माण पुरा हुने भएको छ। त्यसको निर्मार्ण बिगत डेढ बर्ष देखि भारतको दिनेशचद्र आर ईन्फ्ल्याक्सन प्रालि अहमदावादले गर्दै आएको छ । कम्पनीलाई निर्माण पुरा गर्न आगामी डिसेम्बर २६ सम्म म्य�. . .
विराटनगर, ३१ वैशाख । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा प्रस्तावित प्रदेश सभा भवन निर्माण विवादमा तानिएको छ । लागत स्टीमेट प्रदेश सरकारले छुट्याएको बजेट भन्दा तेब्बर बढी आएपछि सांसदले नै बिरोध जनाएका छन् । प्रदेश सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत भवन निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ . . .