रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका–३ का यादव परिवारका लागि खाद्यन्न सहयोग गरिएको छ । दुवै खुट्टा भाँचिएर छ महिनादेखि ७५ वर्षीय शिवचरण ओछ्यान परेसँगै परिवार पाल्न बृद्धा बिमला यादवले मजदुरी गर्दै आएको समाचार ओवीमा प्रकाशित भएको भोलिपल्टै यादव परिवारलाई राहत सहयोग उपलब्ध भएको हो । श्री. . .
—मोहम्मद सदरुल धान यो वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । सुनसरी चाँदबेलाका किसान देबनारायण चौधरी यो वर्ष धानको उत्पादन बढ्ने देखेर खुशी थिए । तर गाँज बढिरहेको बेलामा रोग देखिएपछि उहाँलाई चिन्ता परेको छ । “केही दिनअघिसम्म खेतमा लगा�. . .
यस समाचार दोहोरिएकोले हटाइएको छ । समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्. . .
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति ९ बजे थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय कार्की थरका पुरुषको मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले उपचारका लागि अस्पताल ल्याइपुर्याएको एक घण्टा�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएको अर्का संक्रमितको पनि मृत्यु भएको छ । आइतबार साँझ धरान–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार साउन ३० मा भर्ना गरिएका पुरुषमा पहिलो प्लाज्मा थेरापी गरिएको थियो । . . .
विराटनगर । उद्योगी–व्यवसायीहरुको छाता उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले औद्योगिक क्षेत्र सञ्चालनमा सहज वातावरणको माग गरेका छन् । उनीहरुले आफ्ना सदस्य औद्योगिक प्रतिष्ठान तथा व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना अनिवार्य गराउन आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल स�. . .
विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । एकवर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रक्रिया अगाडी बढाएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्लीस�. . .
विराटनगर । भाटभटेनी सुपरमार्केटले विराटनगर महानगरपालिकालाई पाँच लाख रुपैँया सहयोग उपलब्ध गराएको छ । महानगरपालिकाले सार्वजानिक नीजि साझेदारीबाट पीसीआर मेशिन खरिद गर्ने प्रक्रिया बढाएकोले भाटभटेनीले सहयोग उपलब्ध गराएको जनाएको छ । सुपरमार्केटका व्यवस्थापक बिनोद भट्टराईका अनुसार महानगरले भाटभ�. . .
विराटनगर । प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् । मोरङको बुढीगंगा �. . .
इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयले थप एक साताका लागि निषेधाज्ञाको समय थपेको छ। कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि प्रशासनले थप एक सातालाई निषेधाज्ञा बढाएको हो । सुनसरीमा साउन २१ गतेदेखि निषेधाज्ञा जारी सुरु भएको थियो । जिल्ला प्रशासनले निषेधाज्ञाको समय आइतबार थप गर्दै भदौ १४ गते राति १२ बज�. . .
विराटनगर । ग्रीनल्याण्ड कलेज विराटनगरले कोरोना भाईरस (कोभिड–१९) रोकथामका लागि जोखिम मोलेर अग्रमोर्चामा खटिने नेपाल प्रहरीलाई ३०० थान फेसशिल्ड सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल प्रहरीलाई फेसशिल्ड उपलब्ध गराइएको कलेजका प्रिन्सिपल दिपक पोखरेलले जाानकारी दिनु भएको हो । प्रिन्सि�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ३ स्थित चिलुवा चोकमा बस्दै आएका ७५ बर्षीय शिवचरण यादवका दुबै खुट्टा भाँचिएपछि छ महिना यता ओछ्यानमा छन् । बृद्ध अवस्थामा त्यसैपनि कमजोर भर दिने खुट्टा भाँचिएपछि शिवचरणका दैनिकी दुःखमा परिणत भएका हुन् । उनी आफ्नो शारिरीक पीडा मात्रै सहन बाध्य भने छैनन् �. . .