समाचार

ताप्लेजुङका आगलागीपीडितलाई कांग्रेसद्वारा राहत रकम वितरण

ताप्लेजुङ ताप्लेजुङका आगलागीपीडितलाई कांग्रेसले राहत स्वरुप रकम वितरण गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दोभानलगायतका स्थानका अग्निपीडितलाई राहत प्रदान गरेको हो । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई कांग्रेसले छ लाख रुपैयाँ प�. . .


चट्याङ लागेर दुईजनाको मृत्यु

विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईड�. . .


स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग विराटनगर सिटी फुटबल क्लबबाट खेल्ने

विराटनगर स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता विराटनगर सिटी फुटबल क्लब (बिसीएफसि )बाट खेल्ने भएका छन् । उरुग्वेमा जन्मिएर स्पेनमा हुर्किएका ३२ वर्षीय पेड्रो (एनएसएल)का लागि बुधबार नेपाल आइपुगेका हुन्। स्पेनिस क्लब इस्पान्योलबाट उमेर समूहका प्रतियो�. . .


प्रदेश १ मा आज १६ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमलगाउँपालिकामा १ र प्रदेश १ बाहिरक�. . .


नौटङ्की माया लोकार्पण

इटहरी । केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण एक कार्यक्रम बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले गर्नु भएको छ । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकासमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । विभिन्न ९ वटा शीर्षकमा रहेका कथा. . .


मोरङसहित देशभरका १४ जिल्ला अतिप्रभावित, बालबालिकालाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

विराटनगर । मोरङसहित देशभरका १४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्रमा परेका छन् । काठमाडौं उपत्यकाका तीनसहित देशभरका १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेको हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, प�. . .


काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताउदै प्रधानमन्त्री ओली द्वारा अनलाइन ‘एप’ को उद्घाटन

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले बहाना बनाई काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताउनुभएको छ । नापी कार्यालयहरूबाट नाप नक्सा लगायतका सेवा प्रवाहको कार्यलाई प्रविधिमैत्री बनाउन नापी विभागद्वारा निमार्ण गरिएको नेलिस र मेरो कित्ता नामक अनलाइन ‘एप’ को आज उद्घाटन गर्नुहुँदै ओलीले सरकार न�. . .


विराटनगर कन्चनबारीमा माछा बिक्री केन्द्र : पोखरीदेखि भान्सासम्म सुद्ध माछाको उपभोग बढाउने लक्ष्य

विराटनगर । उत्पादनदेखि बजारीकरणसम्मलाई एउटै प्रणालीमा जोड्ने लक्ष्यसहित विराट एकिकृत कृषि फर्मा प्रा.लि.ले ज्यूँदो माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा एकसय बिघा क्षेत्रफलमा माछा उत्पादन गरिरहेको विराट माछा फर्म प्रा.लि.ले विराटनगरमा विराट एकिकृत कृषि फर्म �. . .


‘मेरो पदक शुभचिन्तकलाई समर्पण गर्छु’ : डाक्टर रोका

विराटनगर न्युरो अस्पताल विराटनगरका वरिष्ठ न्युरो सर्जन डाक्टर यामबहादुर रोकाले आफूले प्राप्त गरेको सम्मान र पदक शुभचिन्तकहरूलाई समर्पण गरेको बताएका छन् । डाक्टर रोकालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रवल जनसेवाश्री मानपदबी प्रदान गरेकी थिइन् । पत्रकार सम्मेलन मार्फत डाक्टर रोकाले आफू�. . .


प्राङ्गारिक उत्पादनलाई जोड दिदैं राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ

काठमाडौँ प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको बिहीबार नयाँबानेश्वर स्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो । बैंकका अध्यक्ष शङ्करनाथ उप्रेतील. . .


एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु र अर्का एक जना घाईते

झापा झापा शिवसताक्षी नगरपालिका ११ दुधे स्थित पुर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर गोदावरी नगरपालिका ७ काएम्बुलेन्स चालक २० बर्षीय उत्सब घिमिरे रहेका छन्। अर्का १ जना एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० बर्षीय सन्तोष ताम. . .


ट्रयाक्टरबाट लडेर सह-चालकको मृत्यु

पाँचथर पाँचथर फाल्गुनन्द गाऊपालिका ४ मा ट्रयाक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरका सह -चालक २८ बर्षीय रोशन चेम्जोङ रहेको प्रहरीले जनाएको छ। बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापुतर्फ जादै गरेको प्रदेश १-०१-००१त८९६७ नम्बरको ट्रयाक्टरबाट लडेर घाईते भएका उनको जिल्ल�. . .