बिरसेबा (इजरायल) । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ । दुवै पक्ष. . .
टोकियो । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । इजराइल र यसको कट्टर शत्रु इरानबीच १२ दिने युद्धपछि ऊर्जा बजारको झट्काको डर कम भएको छ । मङ्गलबार बिहान करिब ०६५० जिएमटीमा . . .
काठमाडौँ । शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ । अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्�. . .
काठमाडौं । सरकारले ल्याएको नीतिविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विभिन्न स्वास्थ्य संस्थाहरुमा रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाउनुपर्ने माग राख्दै मंगलबार उनीहरुले विरोध गरेका हुन् । सरकारले रेडियोग्राफी पेशाको पक्षमा ल्य. . .
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’ लाई सम�. . .
विराटनगर, असार १०, शिक्षाबाट सीप र उद्यमतर्फको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले श्री सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा उद्यमशीलता तालिम सम्पन्न भएको छ। हेल्भेटस नेपाल र इन्सियोरको सहयोगमा आयोजित उक्त तालिमले विद्यार्थीहरूलाई व्यावसायिक सोच र सीप विकासमा केन्द्रित गरेको थियो। तालि�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीह�. . .
विराटनगरर । विराटनगर महानगरपालिकाले सडक सामुदायिक कुकुरको दिर्घकालिन व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\२०८३ नीति तथा कार्यक्रममा विराटनगर–८ मधुवन क्षेत्रमा महानगरपालिकाले कुकुर सेल्टर स्थापना गर्ने भएको हो । विराटनगरमा कुकुर संरक्षण तथा बन्ध्याकरण गर्ने संस्थास�. . .
विराटनगर असार १०, मस्तिष्क पक्षघात पीडित बालबालिकाहरूका लागि विराटनगरमा विशेष अस्पताल निर्माण गरिएको छ। मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया र उनका भाइ उद्योगी राजेश बगडियाले आफ्नी स्व.दिदि रोटरियन सविता अग्रवालको स्मृतिमा उक्त अस्पताल निर्माण गराएका हुन्। विराटनगर महानगरपालिका–४ स्थि�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरेको छ । १६ ओेैं नगरसभाको अधिवेशनमा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास प्राथमिकतामा राखिएको बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले प्रस्तुत गरेको बजेटको स्. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन् । मंगलबार संचार मन्त्रालयको सहयोगमा विपद पत्रकारिता संजालले काठमाडौमा आयोजना गरेको ‘विपद व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विपदको व्यवस्थाप�. . .
विराटनगर, असार १०,नोबेल शिक्षण अस्पताल विराटनगरमा एक कोरोना संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको छ। इलामकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो। नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, ती महिलालाई मंगलबार बिहान ४:२० बजे गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।. . .