विराटनगर । विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबार साँझ एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । प्रधान �. . .
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरि नेपाल भित्र्याइएको १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । इटहरी–८ स्थित कोशी राजमार्गमा १ ज २१८८ नम्बरको छोटा हात्ती म्याजिक गाडीमा लोड गरिएको अवस्थामा रहेको कपडासहित विरा. . .
विराटनगर । विराटनगरको बरगाछीस्थित बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले एक हजारमै कोरोना परिक्षण गर्न थालेको छ । ल्याबले हालसम्मकै सवैभन्दा सहुलियत र सस्तो शुल्कमा परिक्षण गर्न थालेको हो। बिराटनगर ४ (अच्युतमिल) मा रहेको उक्त ल्याबलाई गत कात्तिक ७ गतेदेखि नेपालका प्रतिष्ठीत उद्योगी तथा व�. . .
विराटनगर। बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स सिटिजन्स बैंक इन्टरनेसनलसँग मर्जरमा जाने भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले स�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–१ राजबंशी टोलकी बालिकामाथि सोमबार राती दुईजनाले जर्बरजस्ती करणी गरेका छन् । घटनामा संलग्नको पहिचान खुलेपनि उनीहरु भने पक्राउ परेका छैनन् । घटनामा संलग्न दुईजना युवाले बालिकालाई घरबाटै उठाएका थिए । घरमा रहेको अवस्थामा बालिकालाई मोटरसाइकलमा राखेर लगिएको र रानी भेड. . .
प्रेम देवान विराटनगर । मोरङको जहदा गाँउपालिका १ र विराटनगर १८ को सिमामा पर्ने राजवंशी टोलकी बालिकामाथि भएको बलात्कारमा संलग्नहरुको खोजीमा मोरङ प्रहरी लागी परेको छ । गत सोमबार राती घरबाट बाहिर सौच गर्न निस्कीएकी १४ बर्षीया बालिकालाई अपहरण शैलीमा मोटरसाईकलमा लगेर एकान्त ठाँउ मकैबारीमा बलात्कार गरि�. . .
विराटनगर, माघ २८ विराटनगरको बरगाछी स्थित बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले रु १ हजारमै कोरोना परिक्षण गर्न थालेको छ । ल्याबले हालसम्मकै सवैभन्दा सहुलियत र सस्तो शुल्कमा परिक्षण गर्न थालेको हो। बिराटनगर ४ (अच्युतमिल) मा रहेको उक्त ल्याबलाई गत कात्तिक ७ गतेदेखि नेपालका प्रतिष्ठीत उद्�. . .
चितवन, माघ २८ दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँड�. . .
महेन्द्रनगर, माघ २८ पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो । “नातिनी�. . .
विराटनगर, माघ २८ रोटरी क्लब अफ विराटनगर फ्युजनले नि : शुल्क आखा जाच शिविर सम्पन्न गरेको छ। क्लबले बिराटनगर स्थित तापड़ीया आखा अस्पतालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको क्लब अध्यक्ष श्रीजा काबराले जानकारी दिएकि छिन। उक्त शिविरमा लखन्तरी वडा नम्बर १ को श्री बेगनालाल आधारभूत विद्यालय का २०० ज�. . .
सङ्खुवासभा, माघ २८ जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ. . .
इटहरी । इटहरी उपमहानगरमा अपाङ्गगता भएका ब्यक्ति तथा वालवालिकाका लागि भएको निशूल्क स्वास्थ्य शिविरमा एक हजार १०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । माघ १८ देखि २७ गते सम्म स्वास्थ्य शिविर आयोजना गरिएको हो । प्रत्येक वडाका अपाङ्गगता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको . . .