विराटनगर । मोरङका सात स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु निर्माणको लागि शिलन्यास भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम एकै पटक थालेको हो । त्यसमध्ये मोरङमा सात स्थानीय तहका लागि आधारभूत अस्पताल निर्माण गर्न बजेट बिनियोजन गरिएको हो । . . .
दुहबी । सुनसरीको दुहवी नगरपालिका–३ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका–११ का २३ बर्षीय अनिल साहलाई अवैध लागुऔषध १०० एम.एल.को डाईलेक्स डि.सी.२४ वोतल, नाईट्राभेट २९१ ट्यावलेट, नाईट्रोसन १२० ट्यावलेट र स्पास्मोप्रोक्स�. . .
विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ बाट लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय ईच्छा कुमार राईलाई १.५ केजी सालकको खपटा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्�. . .
विराटनगर । मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका–९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरको मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतम�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको उद्घटान भएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले दुबै प्रहरी कार्यालयका नवनिर्मीत भवनहरुको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो । २. . .
इटहरी । एकै घरका चारजना अपांङ्गता भएका परिवारलाई इटहरी उपमहानगरले एकलाख रुपैँया सहयोग उपलब्ध गराएको छ । इटहरी उपमहानगरपालिका–२ का लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपैँयाको चेक उनीहरुको पालनपोषणका लागि हस्तान्तरण गर्नु भएको हो । तामाङ्ग परिवारका १५ देखि ३० �. . .
विराटनगर । प्रदेश १ मा मंगलबार १७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित किशोर प्रधान मानार्थ सदस्यमा मनोनित भएका छन् । विधानमा मानार्थ सदस्यको व्यवस्था भएकोले प्रधानलाई मनोनित गरिएको हो । अध्यक्षको पदभार ग्रहण गरेलगत्तै शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारिणी समितिको बैठक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको वडानम्बर १२ र १६ मा पर्ने बखरी र दरैयामा स्थानिय किसानले सडकको किनारमा राखेको परालको कुन्यूमा आगलागी भएको छ । रातको १२ बजे एक्कासी आगो लागेको थाहा पाएका किसानले प्रहरीमा खबर गरेपछि सशस्त्र, नेपाल प्रहरी र बारुणयन्त्र समेतको प्रयोग गरेर नियन्त्रणमा लिइएको हो । आइत�. . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले सञ्चालनमा ल्याएको कोभिड अस्पतालले एकहजार ७५० रुपैँयामा नै पिसिआर परीक्षण गर्ने जनाएको छ । न्यूरोले सरकारले ताकेको भन्दा सस्तोमा कोरोना भाइरसको परीक्षण गर्ने भएको हो । अस्पतालमा आउनेहरूको १ हजार ७५० रुपैयाँमा परीक्षण थालेकोे हस्पिटलका अपरेसन डाइरेक्�. . .
विराटनगर । प्रदेश १ मा एकैदिन विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । ईलामको फाकफोकथुम गाउँपालिका–५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पाँचथरको रवीबाट तरकारी बोकेर ईलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत. . .
विराटनगर । इलाका प्रहरी कार्यालय उर्लावारी मोरङको प्रहरी टोलिले मिक्लाजुङ गाउँपालिका १ सुकेस्थित छेडी सामुदायिक नजिकबाट एक ट्याक्टर काठसहित पाँचजनालाई नियन्त्रणमा लिइएको छ । सामुदायिक छेडि वनदेखी उत्तरबाट दक्षिणतर्फ आईरहेको को १ त ८५५९ नम्बरको ट्रयाक्टरमा बिभिन्न जातको चिरान काठसहित उनीहरुलाई . . .