झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर स्थानीय सरकारले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय शुरु गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीलाई कडा बनाउँदै लगेपछि लागुऔ. . .
रबिन्द्र बराल रंगेली , बैशाख ११ बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि रंगेली नगरपालिकामा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले जनताकाे लागि दिनरात काम गर्ने संस्थाहरुकाे उच्च मुल्यांकन गर्दे रंगेली अस्पताल ,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गरेेको छ . . .
विराटनगर । मोरङका राजनीतिक दलहरुले किसानको समस्यामा सहयोग गर्ने बताएका छन् । कोरोनाको संक्रमणको कारण सरकारले लगाएको लकडाउनमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु खेरजान थालेको गुनासो आएपछि त्यसमा दलहरुले सर्बदलिय बैठक बसेर किसानको समस्यालाई सहजीकरण गर्ने बताएका हुन् । संवाद समुह मोरङको सहजी�. . .
भक्तिविलास पोखरेल गाईघाट, वैशाख ११ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका पाँचसहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । कोरोना भाइरस परीक्षणका लागि हालसम्म सङ्कलन गरिएका तीनसय ४६ वटा नमूनामा परीक्षण सम्पन्न भएका छन् । पाँचजना मध्ये एकै परिवारका ४१ वर्षीय �. . .
बेलबारी बैशाख १०, बेलवारी नगरपालिका वडा न- ३ स्थित सहकारी टोलबाट कोराना भाईरसको शङखास्पद व्यक्तिको स्वाब परिक्षण नेगेटिभ आएको छ। बि.पि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान लगिएका एकैघरका ५ जना मध्य २ जना चार बर्ष मुनिका र बाकी तीन जना क्रमशः ६ बर्ष ,१० बर्ष र ३१ बर्षका ब्यक्तिहरुमा गरिएको परिक्षण�. . .
विराटनगर बैशाख १० , सरकारले कोरोना संक्रमण फैलन नदिन लगाएको लकडाउनको समय एक महिना पुगेको छ ।लकडाउनले गर्दा धेरै मानिसको दैनिकी असहज बनेको छ । खासगरेर दैनिक ज्यालादारी गर्ने नागरिकलाई ठुलै समस्या परेको छ । त्यसतै अर्को समस्यामा परेको समुह हो आफ्नो घरबाट अन्य ठाउँमा पढाइ वा कामको शिलशिलामा भाडा लिएर �. . .
विराटनगर बैशाख १० , संयुक्त एम्बुलेन्स चालक संघ नेपाल मोरङ्गबाट विराटनगरमा राहत वितरण गरिएको छ ।विराटनगरमा रहेको दुई वटा सस्था पूर्वान्चल बाल आश्रम तथा बिराट वृद्ध आश्रममा सहयोग गरिएको हो । बाल आश्रममा साबुन ,सरफ र चिनी लगायतका खाधान्न तथा दैनिक उपभोग हुने सामान साथै वृद्ध आश्रममा माता तिर्थ औशीको �. . .
विराटनगर बैशाख १० , हाल विश्वभरी फैलिएको कोरोना महामारीमा नागरिकको सुरक्षार्थ खटिएको प्रहरीको सहजताको लागि नेपाल अग्रवाल युवा मञ्च विराटनगरले ग्लब्स तथा ज्वरो मापन गर्ने थर्मल स्क्यानर वडा प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको छ । पाल अग्रवाल युवा मञ्च विराटनगरका महासचिव हेमन्त अग्रवा�. . .
विराटनगर बैशाख १०, विराटनगरमा लकडाउन केहिदिन यता खासै प्रभावकारी देखिएको छैन । विराटनगरमा विहान र बेलुकी मात्रै केेही भिड हुदै आएको भए पनि केेही दिन यता मानिसहरूको चहलपहल दिउँसो पनि बढेको देखिन्छ । विराटनगर बजारमा दिउँसो पनि सर्वसाधारणको चहलपहल बढेको छ । मोरङ प्रहरीले लकडाउन प्रभावकारी बनाउन केह�. . .
विराटनगर बैशाख १० , आज्ञ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो । उनिहरु उदयपुरमा अन्य संक्रमित संगै रहेका थिए। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा क. . .
नेपाल पत्रकार महासघ प्रदेश समितिले आज सुनसरी ,मोरग र झापाका पत्रकारहरुलाई सेनेटाइजर र माक्स बितरण गरेको छ । सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाइ वितरण गरिएको थियो । पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सन्तोष राई र उर्लाबारीका स. . .
काठमाडौं, वैशाख १० गते । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानका. . .