समाचार

मोरङमा २२ जना थपिएको अवस्थामा प्रदेश १ मा संख्या ३९७ पुग्यो

विराटनगर, असार २ ।  प्रदेश नम्बर १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन । मोरङमा २२ जना त्यस्तै झापाको मेचीनगरमा १ जना, सुनसरीको बर्जु गाउँपालिकामा १ जना र सुनसरीकै बराहक्षेत्रमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । �. . .


सकारात्मक खबर : विराटनगर र धरानबाट १५ जना कोरोना जितेर घर फर्किए

विराटनगर असार २, नेपालमा दैनिक कोरोना भाइरसको संक्रमित बढिरहेको अवस्थामा प्रदेश नम्बर १ बाट थप १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रबाट ८ जना र धरान  विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना कोरोना जितेर डिस्चार्ज भएका हुन । विराटनगरबा�. . .


विराटनगरमा उपचार खर्च तिर्न नसक्दा ८ महिनादेखी अस्पतालको शैयामा गणेश

प्रेम देवान विराटनगर । सुनसरी जिल्लाको तरहराका ४२ बर्षिय गणेश कुमार राई यतिबेला विराटनगरको गोल्डेन अस्पतालको शैयामा छन् । विगत ८ महिनादेखी अस्पतालमा उनी उपचारर्थ छन् । उनको एक चरणको उपचार सकिएको छ । अस्पतालले उनलाई फिजियोथेरापी अस्पतालमा लैजान आग्रह गरेता पनि अस्पतालमा उपचार गरेको पैसा तिर्न नसक. . .


प्रदेश नम्बर १ को वाषिर्क बजेट घट्यो, कुल ४० अर्ब ८९ करोड बजेट

विराटनगर । प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् . . .


विराटनगरमा आज पनि युवाहरुद्धारा सरकार विरुद्ध खबरदारी (फोटो फिचर)

विराटनगर । विराटनगरका स्थानिय युवाहरुले आज पनि सरकारलाई खवरदारी गर्दै शान्तिपूण ¥याली निकालेका छन् । विराटनगरको तिनपैनीबाट निकालेको शान्तिपूण ¥याली विराटनगरको विभिन्न स्थानको नगरपरीक्रमा गराएकाछन् । युवाहरुले विराटनगर महानगरपालिका अगाडी उभिएर आदा घन्टा जति राष्ट्रगान गाउदै सरकारलाई ध्यानकर्. . .


मोरङको सुन्दरहरैचामा माछा पोखरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यू

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे साथीहरु संगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै बेपत्ता युवकको खोजतलासमा खटिएको बिपद ब्यबस्था�. . .


सुनसरीको बिभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ

सुनसरी, असार ०१ गते । सुनसरीको बिभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आईतवार दिउँसो गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ र बर्जु गाउँपालिका-३ बाट १/१ जना गरी २ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । भोक्राहा नरसिंह गाउँप�. . .


प्रदेश १ का विभिन्न नाकाबाट साढे १० हजार बढी नेपालीहरु स्वदेश फर्किए

विराटनगर । लकडाउन जारी भएपछि प्रदेश नं १ का विभिन्न नाकाबाट साढे १० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् । नेपालबाट १८ हजार २ सय ९९ जना भारत फर्किएका हुन् । प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार जेठ ३१ सम्मको लकडाउन अवधिमा झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबा. . .


मोरङबाट लकडाउनकाे मौकामा अबैध रुपमा भारतबाट ल्याउदै गरेको सामान बरामद

रबिन्द्र बराल काेराेना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सुर्ति, खैनि , सिलिवरका भाँडाकुँडा , प्लास्टिक का सामग्री लगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ । नेपालबाट सिमाबर्ति क्षेत्र तर्फ लैजादै गरेको घरेलु मद�. . .


विराटनगरमा अपाङता भएका व्यक्तिहरु लकडाउनले भोकभोकै, मन्त्रालयमा धर्ना

विराटनगर । विराटनगरका अपाङता भएका व्यक्तिहरुद्धारा लकडाउनबाट खाना नपाएर भोक भोकै बस्नु परेको भन्दै प्रदेश १ को सामाजिक विकास मन्त्रालमा धर्ना दिएका छन् । विराटनगर क्षेत्र भित्रका अधिकांश अपाङता भएका ब्यक्तिहरु राहतको आशले एक हप्ता देखि निरन्तर सामाजिक विकास मन्त्रालय धाई रहँदा पनि राहत नपाएपछि �. . .


विराटनगरमा सडक दुर्घटनामा रोजिनाको मृत्यु

विराटनगर । विराटनगर–४ इक्राहीमा भएको सवारी दुर्घटनामा एक युवतीको निधन भएको छ । विराटनगरस्थित निहारिका कलेज एमबीएस दोस्रो वर्ष अध्ययनरत २३ वर्षीया रोजिना निरौलाको निधन भएको मोरङ प्रहरी प्रवक्ता मान बा. राईले जनाकारी दिए । शनिबार दिउँसो पश्चिमतर्फ गहिरहेको रोजिना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्. . .


गौ हत्याको दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । नेपालको राष्ट्रिय जनवार गाईको हत्या गर्नेलाई कारबाहीको माग राख्दै विराटनगरमा विरोध प्रर्दशन भएको छ । विराटनगर महानगरपालीका वडा न –१७ का स्थानीयवासीले गौ–हत्याको दोषीलाई कारबाहीको माग गर्दै आईतबार विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले गत जेठ २२ गते विराटनगर–१७ स्थित प्रतिक टोलमा गाई का�. . .