समाचार

विराटनगरमा भुइचालोको झट्का

के तपाईले केहि बेर अघि भुईचालो अनुभव गर्नुभयो ? विराटनगरमा आज विहानै भुकम्पको महसुस भएको छ । विराटनगरसहित पुर्वाँचलको विभिन्न क्षेत्रमा अहिले ७:४४ बजे भुकम्पको धक्का महसुस भएको छ । धक्का करिब २ सेकेन्ड सम्म महसुस गरिएको थियो । भुकम्पको केन्द्र विन्दु र तिब्रताको बारेमा यकिन जानकारी प्राप्त भईसकेको छ�. . .


विराटनगरको आइतबार विहानको ताजा मत परिणाम

मोरङ, असार १८ – विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ ।त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै �. . .


विराटनगरको मत परिणाम पत्रकारलाई पनि पाउनै मुस्किल

विराटनगर असार १७, विराटनगरको मत परिणाम मत गणना स्थालबाट पत्रकार समेतलाई पाउन कठिन रहेको छ । निर्वाचन कार्यालयले व्यवस्थित रुपमा र समयसमयमा मत परिणाम नदिएको कारण जनतालाई सुसूचित गर्न कठिन भएको मत गणनास्थल अगाडि बसेका सर्वसाधारण तथा पत्रकारको गुनासो रहेको छ । व्यवस्थित तरिकाले सबै वडा लगायतको मत पर�. . .


सिरहामा पाँच प्रतिशतमात्र रोपाइँ

लहान । लामो समयदेखि वर्षा नभएपछि असार १५ वितिसक्दा पनि सिरहामा ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुनसकेको छैन । लामो समयदेखि वर्षा रोकिएको तथा सिँचाइको सुविधासमेत नभएका कारण असार १५ सम्ममा करिब पाँच प्रतिशत मात्र रोपाइँ हुनसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष ढिलोगरी धानको बेर्ना त�. . .


विहान ६ बजेदेखि स्थगित विराटनगर महानगरपालिकाको मत गणना शुरु

सुमन तिमल्सिना । बिराटनगर, असार १६ – विहान ६ बजेदेखि स्थगित विराटनगर महानगरपालिकाको मत गणना शुरु भएको छ । दलबीचमा सहमति वडा नम्बर १ देखि ४ सम्मको वडाबाट मतगणना शुरु भएको क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । ‘चार वटा वडाको मत गणनाको काम शुरु भएको छ’ उहाँले भन्नुभयो, ‘हिजोद�. . .


बिराटनगरको मत गणना ज्यादै सुस्त भएको गुनासो बढेपछि अब ४ स्थानको मतगणना सुरु

विराटनगर, असार १६   बिराटनगर महानगरपालिकाको मत गणना ज्यादै सुस्त भएको  गुनासो बढेपछि निर्वाचन कार्यालयले ४ स्थानको मतगणना सुरु गर्ने भएको छ । विराटनगर महानगरपालिकाका वडा नम्बर २, ३ र ४ को गणना गर्न सुरु गरेको निर्वाचन कार्यालयले जनाएको छ। हाल वडा नम्बर १ को मात्रै मतगणना गरिदै आएको थियो ।१९ वटा वडा रह�. . .


बिराटनगरमा ३२० मत गणना हुदा ७४ मत बदर , मतदाता शिक्षा फितलो देखियो

बिराटनगर महानगरपालिकामा अहिलेको समयसम्म  ३२० मत गणना भएको छ । जसमा ७४ मत बदर भएको छ । पहिलो चरणको निर्वाचनमा ठूलो संख्यामा मत बदर भएपछि निर्वाचन आयोगले मोटो रकम मतदाता शिक्षामा खर्चिए पनि दोस्रो चरणको निर्वाचनमा पनि मत बदरको क्रम उच्च देखिएको छ । अझै धेरै मत गणना गर्न बाकि रहेको अवस्थामा बिराटनगरमा अझ�. . .


बिराटनगरको मत गणना ज्यादै सुस्त , यस्तै ताल हो भने ३ महिना लाग्ने

बिराटनगर असार १६ , बिराटनगर महानगरपालिकाको मत गणना ज्यादै सुस्त भएको छ । बिराटनगरको आदर्श स्कुलमा जारि गणनामा बिगत १२ घण्टाको अवधिमा मात्रै ३ सय २० मत गनिएको छ । बिराटनगरको कुल मतदान गर्ने मतदाता ७० हजार बढी रहेको हुनाले अहिले कै तरिकाले मत गणना गर्ने हो भने ३ महिनाको समय लाग्ने अनुमान गर्न सकिन्छ ।  �. . .


सुनसरीमा माओवादीले खाता खोल्यो

सुनसरी, असार १५  – सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गर्नुभयो ।. . .


हालसम्मको मोरङको निर्वाचन परिणाम

सुमन तिमल्सिना, विराटनगर, असार १५ मोरङका बिभिन्न १७ स्थानीय तहमा अहिले पनि मत गणना जारी रहेको छ । मोरङका ८ वटा स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ भने ५ वटामा कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै नेपाल लोकतान्त्रीक फोरमले एउटा गाउँपालिकामा अग्रता कायम गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएक�. . .


बिराटनगरमा प्रतिनिधि विवादका कारण मतगणना अझै सुरु हुन सकेन

बिराटनगर महानगरपालिकाको मतगणना अझै पनि सुरु हुन सकेको छैन । प्रतिनिधि विवादका कारण मतगणना सुरु हुन नसकेको हो । दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो । यता निर्वाचन आयोगका प्रतिनिधिले ठाउँ सानो रहेका का�. . .


विराटनगर मतगणनास्थलमा विद्युत सर्ट

विराटनगर, १५ असार – विराटनगर महानगरपालिकाको मतगणना स्थल आदर्श स्कुलमा केहि बेर अघि विद्युत सर्ट भएको छ । विद्युत सर्ट भएपछी केहीबेर त्यहाँ भागाभाग भएको थियो । अहिले भने स्थिति सामान्य रहेको जानकारी प्राप्त भएको छ । बिराटनगरको मतगणना अझै सुरु हुन् सकेको छैन ।. . .