समाचार

विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रबाट आज १० जना डिस्चार्ज

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररतः १० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरङका २ जना रहेका छन् । डिस्चार्ज हुनेमध्ये ४ जना महिला र ६ जना पुरुष २१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । जेठ २१ देखि २५ गते सम्म अस्पतालमा भर्ना भएर उपचार गराउन. . .


नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

विराटनगर । देशभरमा शुक्रबार ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा ४२६ जना संक्रमित नयाँ थपिएको जानकारी गराइएको हो । नयाँ थपिएकासँगै नेपालमा ८ हजार २७४ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्व गौतमले जानका. . .


बाँदर रुग्ने टहरोबाट पेस्तोल र डेटोनेटर बरामद

विराटनगर । भोजपुरको षडान्द नगरपालिका–१ ताबुबाट वेवारिसे अवस्थामा एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद भएको छ । इलाका प्रहरी कार्यालय दिङ्लाको गस्ती टोलिले बिहीबार साँझ बाँदर रुग्नका लागि बनाइएको टहरोमा पेस्तोल बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी उपरीक्षक दिपक �. . .


विराटनगरको राजवंशी चौकमा टिपरले स्कुटरलाई ठक्कर दिदाँ २ घाइते

विराटनगर । विराटनगर– ४ राजवंशी चौकमा सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको सवारी र्दुघटनामा परि मोरङ ग्रामथान गाउँपालिका १ का ३९ की चन्द्रकला मोदी र सोही ठाउँका ७० वर्षिय बाबुलाल माझी गम्भिर घाइते भएका हुन् । उनीहरूको उपचार बुढीगंगा गाउँपालिका – २ विराट मेडिकल कलेजमा उपच�. . .


प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित

जितेन्द्र भण्डारी  पाँचथर । प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित भएका छन् । वर्षमा ६ महिना पनि सडकमा राम्रो गाडी गुडाउन मुस्किल पर्ने पाँचथरमा प्रदेश सरकारले मुख्य सडकहरु कालोपत्रे गर्न लागेपछि जिल्लावासी हर्षित भएका हुन् । पूर्वाधार विकास कार्यालय पाँचथरले पा�. . .


संघ भन्दा प्रदेश अगाडी, ९६ स्थानीय तहमा ‘कन्ट्याक्ट ट्रेसिङ’ टिम स्वास्थ्य विभागले परिचालन गर्दै

नवराज कट्टेल विराटनगर । कोरोना भाईरस संक्रमित व्यक्ति सम्पर्क पहिचानका लागि संघको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङको टोलि परिचालन गर्नु अगावै प्रदेश १ मा त्यस्ता स्वास्थ्यकर्मी सम्मिलित टिमहरु परिचालन गरिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्. . .


सिमामा माथिको आदेश भन्दै २५ नेपाली ट्रक मेची पुलमा रोकिए

काँकडभिट्टा , भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको छ । लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन पाएको छैन । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नाल�. . .


लकडाउनको विच विराटनगरमा क्रिकेट प्रतियोगिता गर्ने तयारी, प्रशासन भन्छ”पाइदैन”

विराटनगर । सरकारले कोरोनो भाईरसको उच्च जोखिम बढ्न सक्ने भन्दै खेलकुदको कुनै पनि गतिविधी नगर्न भनिएता पनि विराटनगरमा भने क्रिक्रेट प्रतियोगिता गराउन लागिएको छ । विराटनगरमा रहेको युथ अफ हाटखोलाले एक दिने सुपर सिक्स क्रिक्रेट प्रतियोगिता गर्न लागेको छ । आगामी असार ६ गते देखि विराटनगर १४ स्थित डिग्री �. . .


विराटनगरमा संक्रमित महिलाको ८ महिने छोरामा पनि कोरोना संक्रमण पुष्टि

विराटनगर असार ४, विराटनगरमा थप एक जना बालकमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलनमा कोरोना पुष्टि गरेको  विराटनगर वडा नम्बर १३ कि संक्रमित महिलाको ८ महिने छोरामा पनि कोरोना संक्रमण देखिएको हो । बालकको आमाको रिपोर्ट कोरोना पोजेटिभ आएपछि बालकको पनि आकस्मिक पिसिआर परिक. . .


बर्षा सुरु हुन नपाउदै हिलाम्य बन्दै विराटनगरका सडक

एन्जु शिवाकोटी विराटनगर । प्रदेश १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिकाका सडक बर्षा सुरु हुन नपाउदै हिलाम्य हुन थालेका छन् । सडकका विच विचमा खाल्डा खुल्डी त छदै थियो त्यसमाथि बर्षा सुरु भएसंगै पानी जम्न थालेको छ । विराटनगरका प्रायजसो भित्री सडकहरु बर्षाको पानी खाल्डा खुल्डीमा जमेसंगै ह�. . .


इलाममा हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित

इलाम, असार ४ गते ।  ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्�. . .


मोरङको गोठगाँउमा रहेको आईसोलेसनबाट ४० जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर, ४ असार । प्रदेश १ बाट आज ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरंगका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट �. . .