समाचार

पाँचग्राम ब्राउनसुगरसहित विराटनगरमा एकजना व्यक्ति पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाइए पक्राउ गरेको हो । मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको थियो। लागुऔषध सहित पक्राउ परेका उनका सम्बन. . .


विराटनगर महानगरले सुरु ग¥यो कोरोनाको दु्रत परीक्षण सेवा

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण सेवा सुरु गरेको छ । सोमबार कोभिड परीक्षणको नयाँ प्रविधि एन्टिजेन टेष्टको शुभारम्भ विराटनगरका मेयर भीम पराजुलीले गरेका हुन् । २० मिनेटमा परीणाम थाहा पाइने सो परीक्षण मेयर पराजुलीको गरिएको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सं�. . .


प्रदेशसभा सांसदको कुर्सि निकाल्न नमिल्ने गरि वेल्डिगं

७ महिनापछि भोली माघ ७ गते बुधबारबाट प्रदेश नं १ को प्रदेशसभाको ७ औं हिउदे अधिवेशन सुरु हुदैछ। बैठकका लागि बैठक कक्षको पहिलेका कुर्सीहरु फेरीएको छ । अहिले सभाहलको कुर्सिहरु वेल्डिङ गरिएको छ । प्रदेशसभाको हिउँदे अधिवशेन भोली अपरान्ह २ बजे बोलाइएको छ । बैठकका लागि कुर्सी निकाल्न नमिल्नेगरी ‘वेल्डिङ’ �. . .


दुहवी सिमरिया सवारी दुर्घटना अपडेट ३ जनाको मृत्यु ८ घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१० सिमरिया स्थित मंगलबार भएको उईनगर माईक्रो दुर्घटनामा परेर ३ जना मृत्यु भएकोछ भने ८ जना घाइते भएका छन् । विराटनगरबाट यात्रु लिएर विरगन्जको लागी जादै गरेको प्रदेश १ को ०२–००१ज ३८६८नम्बरको माईक्रो संग विपरित दिशाबाट आउदै गरेको को.३४प ४६९४ नम्बरको मोटरसाइकल एक आपस�. . .


झापा र मोरङबाट लागुऔषध खैरोहिरोईन सहित ८ जना पक्राउ

बिराटनगर । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका (४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई(२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक �. . .


पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH ) घोषित भएका छन् । विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अप�. . .


बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्. . .


सडक दुर्घटनासँगै मानवीय क्षति बढ्दै

जिल्लामा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । विश्वका औद्योगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिँदै गर्दा हाम्रोजस्तो असमान भौगोलिक अवस्थिति भएका मुलुकमा सडक दुर्घटना मृत्युको कारक तत्व बन्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुस�. . .


नेपाल चिकित्सक संघ कोशीमा डा. फरवार्ड सिलवालको समूह विजयी

विराटनगर । नेपाल चिकित्सक संघ कोशी विराटनगरको अध्यक्ष डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार राती सार्वजनिक भएको निर्वाचनको मत परिमाण अनुसार सिलवालको प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरेका छन् । संघमा श्रेष्ठ सम. . .


ओवी ताजा अपडेट : विराटनगरबाट राजविराज जादै गरेको माइक्रो सिमरियामा दुर्घटना

विराटनगर । विराटनगरबाट राजविराजको लागी जादै गरेको प्र.१ – ०२– ००१ ज ३८६८ माइक्रो अहिले भर्खरै दुर्घटनामा परेको छ । ईनरुवा – दुहवी सडक खण्ड अन्र्तगत दुहवी नगरपालीका वडा न १० स्थित सिमरिया स्थित मंगलबार १२ बजेको समयमा दुर्घटना हुदा आदा दर्जन भन्दा बढी घाईते भएको स्थानिय प्रमोद मेहताले जानकारी दिएका छन�. . .


आज विराटनगरको पारदर्शिता (भिजिबिलिटी ) सबैभन्दा कम

विराटनगर । मंगबार बिहानैदेखी लागेको बाक्लो हुस्सु र कोहिरोका कारण विराटनगरको पारदर्शिता( भिजिबलिटी) सबैभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरसँगै रुपन्देहको भैरहवामा अहिले सम्मकै कम भिजिबिलिटी देखिएको हो । तराई मधेशका अधिकांश जिल्लामा बाक्लो �. . .


सुनवर्सिमा विराटनगरको मेरिल्याण्ड कलेजको बस पल्टिँदा ५ बिधार्थी घाइते

रबिन्द्र बराल, मोरङ सुनवर्सी नगरपालिका ९ स्थित भेडुवाथानमा कलेज बस दुर्घटना हुदा ५ जना घाइते भएका छन । बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै डाइनियाबाट रंगेली तर्फ विधार्थी लिई आउदै गरेको बा २ ख ४५८ नंम्बरको मेरिल्याण्ड कलेज विराटनगरको कलेज बस आफै अनियन्त्रित बस पल्टिँदा बसमा सवार र. . .