समाचार

दश लाख बराबरको चिया जलेर नष्ट

इलाम । ईलाम सुर्योदय नगरपालिका ९ गैरिगाउ स्थितमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलि नष्ट हुँदा १० लाख बराबरको क्षेती भएको छ । फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानि�. . .


वीपीमा कोरोना संक्रमित पुरुषको मृत्यु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । धरान–११ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा हिजो राती ११ः५७ मिनेटमा मृत्यु भएको हो । वीपीका स–प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार फागुन ७ गते संक्रमण पुष्टि भएका उनको कोभिड अस्पतालमा उपचारका क्रममा �. . .


चट्याङ लागेर कानेपोखरीमा एक महिलाको मृत्यु

उर्लाबारी । मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे गाईगोरु सार्न बाहिर निस्केको समयमा चट्याङ्ग लागेर राजबंशी गम्भीर घाइते भएकी थिइन् । घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर. . .


ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

विराटनगर । झापा भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानमा बसोबास गर्ने ७५ बर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् । आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलितर्फ जादै गरेको मे१क २६७ नम्बरको ट्�. . .


सुन्दरहरैंचामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुदैं

विराटनगर सुन्दरहरैंचा नगरपालिका मोरंगको मूल आयोजनामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता भईरहेको छ। गत वैशाख ६ गतेबाट बेलबारी नगरपालिका र लेटांग नगरपालिका बीचको पहिलो प्रतिष्पर्धापछी सुरु भएको सो प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको अन्तिम खेल सुनवर्षी नगरपालिका र पथरी शनिश. . .


बुबाको हत्या अभियोगमा छोरा पक्राउ

इटहरी । सुनसरी बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । गत बैशाख ७ गते उनले घरयासी बादबिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ ब�. . .


कम्युनिष्ट पार्टी स्थापना दिवस मनाइदै , बहत्तर वर्ष पुरा

काठमाडौं प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा देशको कम्युनिष्ट आन्दोलन लोकतान्त्रिक आन्दोलनको अगुवा भएर उभिन सफल भएको बताउनुभएको छ । अध्यक्ष ओलीले पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मरण गर्दै कम्युनिष्ट पार्टी स्थापनाकालदेखि नै. . .


त्रासबिच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

विश्वप्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीमा कोरोना कहरबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिन मेला लाग्ने गरेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिए पनि हलेसीमा लागेको मेलामा. . .


एनसेल टावर नजिकै फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय

मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । आज बिहान सो स्थानमा पुगेक�. . .


जादु, टुना र फुमन्तर लगाएर किशोरी भगाएको आरोपमा पक्राउ

विराठनर । जादु, टुना र फुमन्तर भाकेर जमिनबाट सुन झिकिदिने आश्वासन दिदैं एक किशोरीलाई बाबुआमाबाट छलेर लिएर भाग्ने व्यक्तिलाई मोरङ प्रहरीले झण्डै चार महिनापछि पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१९ का दिनेश मण्डललाई मंगलबार सीमा क्षेत्र विराटनगर–१५ रानी बाट पक्राउ गरेको हो । मण्डलले २०७७ माघ १० गते व�. . .


जाली नोटसहित तीनजना पक्राउ

इनरुवा । सुनसरी ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट मंगलबार साँझ सभा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रह�. . .


खाली रहेको कोभिड उपचार केन्द्रमा संक्रमित भर्ना हुन थाले, स्वास्थ्यकर्मीको अभाव

विराटनगर । विराटनगरमा रहेको कोशी कोभिड अस्पतालमा केही समय अगाडीसम्म कोरोना संक्रमितको संख्या शुन्य अवस्था रहेको थियो । कुनै ताका अस्पतालमा कोरोना संक्रमितका विरामीले भरिभाउ अस्पताल गत फागुन २६ गतेबाट अस्पताल खाली थियोे । करिब एक महिनाको अवधीमा अस्पतालमा कोही पनि विरामी भर्ना नभएपछि खटिएका स्वास्�. . .