समाचार

लहानमा एक महिलाको हत्या

लहान । सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ । तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा शुक्रबार बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए । शवको प्रकृति हेर्दा क. . .


भोट माग्न शीर्ष नेताहरु शनिबार बिराटनगर आउने

बिराटनगर असार ९ , । चार पार्टीका शीर्ष नेताहरु शनिबार बिराटनगर आउने भएका छन् । दोस्रो चरणमा निर्वाचन हुन लागिरहेको एक मात्र महानगरपालिका बिराटनगरमा प्रमुख दलका शीर्षनेताहरु भोट माग्न केन्दि्रत हुने भएका छन् ।   उनीहरु भिन्नाभिन्नै चुनावी सभालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्रीहरु सहित ४ पार्टी�. . .


ग्रिनल्याण्ड कलेजमा १६ सयले प्रवेश परिक्षा दिए

विराटनगर, ८ असार । विराटनगर–९ मेनरोडमा रहेको ग्रिनल्याण्ड कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्र्थीहरुको  प्रवेश परिक्षामा दिएका छन् । आज भएको प्रवेश परिक्षामा दुवै संकाय गरी १ हजार ६ सय ६४ जना विद्यार्थीहरु परिक्षामा सामेल भएको कलेका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । विज्ञानतर्फ ४ सय ५० र व्�. . .


भानु कलेजमा प्रवेश परिक्षा सम्पन्न

विराटनगर, ८ असार । विराटनगर–९ मा रहेको भानु कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । आज बिहिबार कलेजमा भएको प्रवेश परीक्षामा विज्ञानतर्फ १ सय २५ स्थानकालागि ४ सय ४८ र व्यवस्थानतर्फ १ सय ६५ विद्यार्थीका लागि २ सय ५४ जना विद्यार्थीहरुले प्रवेश परिक्षा दिएका कलेजका को–अर्ड�. . .


निर्वाचनका लागि आइतबारदेखि शैक्षिक संस्था बिदा हुने

बिराटनगर असार ९, विराटनगर लगायत दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने ठाउँमा असार ११ गतेदेखि १४ गतेसम्म शैक्षिकसंस्था बिदा हुने भएका छन् । निर्वाचनका लागि शैक्षिकसंस्था बिदा गर्न निर्वाचन आयोग तथा सरकारले पनि विज्ञप्ति जारी गरिसकेको छ भने निजी विद्यालयका संघसंस्थाले पनि आफू मातहतका विद्यालय बन्�. . .


विराटनगरमा फ्रान्सका प्रशिक्षकले नृत्य सिकाउने

विराटनगर ८ असार । आफूलाई नृत्य गर्न रहर छ तर आउदैन भने विराटनगरमा नृत्य सिक्नेहरुका लागी सुनौलो अबसरमा आएको छ । टच डान्स स्टुडियो विराटनगरले नृत्य प्रति अभिरुचि हुने व्याक्तिहरुका लागी ४ दिने कन्टेम्प्रोरी वकसर्प २०१७ हुने भएको छ । विराटनगरमा पहिलो पटक अन्तराष्ट्रिय डान्स कोरीयोग्राफर एलिज बाईनिक�. . .


लेटाङमा घरदैलो हिडेका उमेदवारको निधन

असार ८, मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार बनेका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ । छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिँड्ने क्रममा चार/पाँच दिनदेखि नै बिरामी र. . .


भीम पराजुलीलाई मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलोमा

प्रेम देवान विराटनगर ८ असार । नेपाली काग्रेसबाट मेयरपदमा उम्मेदवारी दिएका भीम पराजुलीलाई काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगरमा आएर भोट माग्दै हिड्न थालेकाछन् । । महानगरमाको मेयर पदमा भोट माग्न यतिबेला र घरदैलो र कोणसभामा सहभागी हुन थालेका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा �. . .


संविधानको मर्म विपरित सरकार : पोखरेल

विराटनगर, ८ असार । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकार संविधानको मर्म विपरित काम गर्न उद्त रहेको बताएका छन् । विहीबार विराटनगर विमानस्थलमा सँचारकर्मीसँग कुरा गर्दै पोख्रेलले निर्वाचन र संविधानको मर्मविपरित सरकारले निर्वाचनको मिति सारेको भन्दै त्यसको एमालेले विरोध गर्दै आएको बताए । उनेले द�. . .


सुनसरी अखिलको निर्वाचन सम्बन्धी कार्यक्रम सम्पन्न

 भूमिका पाख्रिन, इटहरी अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको आयोजनामा आज इटहरीस्थित एमाले पार्टी कार्यालयमा अनेरास्ववियु अगुवा कार्यकर्ताको स्थानीय निर्वाचन लक्षित कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अध्यक्ष लामाले म�. . .


प्रदेश १ को क्षेत्रीय सुरक्षा गोष्ठी सम्पन्न , योजना अनुसार अघि बढ्न गृहमन्त्रीको निर्देशन

विराटनगर ८ असार । गृह मन्त्री जनार्दन शर्माले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएकाछन् । विराटनगरमा बिहीबार आयोजित प्रदेश नम्बर १ को क्षेत्रीय सुरक्षा गोष्ठी उद्धघाटन गर्दै शर्माले निर्वाचनका लागि केन्द्रीय सुरक्�. . .


कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा कारागार चलान

झापा । मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ । घटना सार्वजनिक हुनासाथ फरार लुइँटेल आफैँ हाजिर भएपछि जिल्ला अदालतले ५० लाख धरौटी बुझाउन आदेश दिएको थिायो । सो धरौटी नबुझाएपछि बुधबार कारागार चलान गरेको जिल्ला प्रह�. . .