समाचार

बिपी प्रतिष्ठानमा धनकुटाका संक्रमित वृद्धको मृत्यु

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ । धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्�. . .


प्रदेश १ मा ६०० डिस्चार्ज, २१९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा . . .


कानेपोखरी गाउँपालिका वडा न. ४ द्वारा वर्षभरिका योजनाहरु सार्वजानिक

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक विवरणसहित कार्यप्रगति विवरण सार्वजानिक गरेको छ । आइतबार आर्थिक वर्ष २०७४÷२०७५ देखि २०७६÷२०७७ सम्मको बार्षिक कार्यप्रगती विवरण तथा २०७७-२०७८ को कार्यक्रमबारे पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । वडाले चालु आर्थिक बर्ष २०७७-२०७८ का ल�. . .


विराटनगरमा एक सय शैयाको कोभिड–१९ उपचार केन्द्रको निर्माण कार्य अन्तिम चरणमा

विराटनगर । सामाजिक विकास मन्त्रालय र नागरिक सामाजको सयुत्तm लगानीमा कोरोना संक्रमितको उपचारका निम्ति बन्दै गरेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र रहेको खाली संरचनामा अस्पतालको निमार्ण कार्य अन्तिम च�. . .


सुनसरी प्रशासनद्धारा भोलीदेखी तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि मंसिर ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ । नेपालीहरुको महान पर्व तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको हो । मन्दिर शक्तिपिठ र समाजमा सामुहिक रुपमा गरिने क्रियाकलाप समेत रोक्ने भएको छ । सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै भोलि २४ �. . .


विराटनगरमा छठ पर्व मनाउन निषेध गरिए आन्दोलन गर्ने चेतावनी

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाडरहित पर्व मनाउन गरेको आदेश विरुद्ध विराटनगरमा छैठ पर्व मनाउन छुट दिनुपर्ने भन्दै केहि संघसंस्थाले आन्दोलनको चेतावनी दिएका छन् । कोरोना संक्रमणको त्रास देखाएर आस्था र विश्वासमाथि रोकछेक गर्न नमिल्ने बताउँदै निर्वाध रुपमा छैठ मनाउन नदिए आन्दोलनमा उत�. . .


समाजसेवी राजेन्द्र राउतद्वारा कोभिड संक्रमितलाई नि:शुल्क खाना

विराटनगर । विराटनगरका उद्योगी एवम समाजसेवी राजेन्द्र राउतद्वारा कोभिड १९ आइसोलेशनमा बसेका कोरोना संक्रमितको लागी निशुल्क खानाको व्यवस्थापन गरेका छन् । लायन्स क्लव अन्तराष्ट्रिय ड्रिष्ट्रीक ३२५ एवानको सहयोगमा संचालनमा भएको विराटनगर १२ स्थित विराट सामुदायिक भवन कोभिड आईसोलेनमा बसेका कोरोना संक�. . .


चाडपर्व लक्षित माटोको भाडा बनाउन व्यस्त

नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित रहेका कुम्भकारहरु कोही माटो मुछ्ने त काही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ च�. . .


घुर बाल्दा गाईगोठमा आगलागी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ३ बाङ्गेबजार टोल बस्ने शिबचन यादबको गाईगोठमा आइतबार बिहान आगलागी भएको छ । लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्कदाँ जस्ताको छाना, काठ र बाँसको बेरा गरेको १ तले गाईगोठमा क्षति पुगेको हो । यादवको गाईगोठमा भएको आगलागीबाट अन्दाजी ७० हजार रुपैँया क्षति पुगेको . . .


लागुऔषधसहित १४ वर्षीय बालक पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको पिकेट टोलीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिइएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका २ घर भई हाल बिराटचौक बस्ने बर्ष १४ को डम्बर बहादुर कुमरलाई चेकजाँच गर्दा लागुऔषध फेला पारिएपछि नियन्त्रणमा लिइएको हो �. . .


कोब्रा किङ्ग र टर्की पक्राउ

विराटनगर । तिहार तथा छैठ पर्वमा पड्काउने गरि भारतबाट नेपाल भित्र्याइएको कोब्रा किङ्ग र टर्की पटाका प्रहरीले मोरङ सुनवर्सी नगरपालिका–८ बाट पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीको गस्ती टोलिले ७ बण्डल कोब्रा (३५० प्याकेट) र ३ बण्डल टर्की (१५० प्याकेट) नियन्त्रणमा लिइएको हो । सुनबर्सीको रन्ना टोलमा भारतब�. . .


ओलाङ्चुङ्गोला लोकमार्ग र तमोर करिडोर चाँडो सम्पन्न हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडो सम्पन्न हुने जानकारी दिनुभएकोे छ । फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यी दुई आयोजना जिल्ल. . .