समाचार

नेपाल आइपुगे भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर

काठमाडौं । भारतीय विद्युत् र आभास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल आएका उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए । विद्युत् मन्त्री खट्टरले भारत सरका. . .


वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू

सङ्गीता राई/रासस धरान (सुनसरी) । व्यापार, शिक्षा र पूर्वाधारको गतिशील विकास भइरहेका सहरहरू तर त्यही सहरभित्र त्यस्ता केही अनुहारहरू छन्। जसको जीवनमा न चहलपहल छ न भविष्यका योजनाहरू नै । खासगरी बुढ्यौली उमेरमा आश्रयविहीन भएकाहरूको ठूलो सङ्ख्या अहिले परिवार छाडेर वृद्धाश्रमको चारकिल्लाभित्र निर्जिव �. . .


पुस्तक समीक्षा: ‘भगवान् श्रीपशुपतिनाथ’ : पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

पूर्णप्रसाद मिश्र / रासस काठमाडौँ । नेपालमा राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको माहात्म्य र महत्वका बारेमा धेरैले जान्न इच्छा राख्छन् । पशुपतिनाथका विषयमा केन्द्रित भएर लेखिएका पुस्तक त पाइन्छन् तर धेरै विषय समेटिएको पुस्तक पाउन गाह्रो भइरहेका बेला पाठकका लागि आवश्यक सामग्री समेटिएको पुस्तक स�. . .


पोखराबाट नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ

पोखरा । पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतवार राती करीब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् । पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं.४ कुडुलेफेदी घर भएका वर्ष �. . .


ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

काठमाडौं । चर्चित ब्राजिलियन फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । कार्लोस आज (मंगलबार) विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । हाल काठमाडौंमा भईरहेको एनसेल नेपाल सुपर लिगको फुटबल प्रतियोगितामा सहभागि हुन कार्लोस नेपाल आएका हुन् । एनसेल नेपाल सुपर लिगको आयोजक �. . .


दुई दिने अन्तरराष्ट्रिय शैक्षिक सम्मेलनमा विविध विषयमा छलफल

सुन्दरहरैँचा । सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित दुई दिने पहिलो अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन शिक्षा क्षेत्रमा हासिल भएका उपलब्धि, समस्या र सम्भावना तथा आपसी सहकार्यका विषयमा बृहत् छलफल गरिएको छ । सम्मेलनमा स्वदेशी तथा विदेशीगरी १० विश्वविद्यालय र विभिन्न क्याम्पस तथा अनुसन्धान प्रतिष्ठा�. . .


खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्�. . .


सिरहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग

सिरहा । सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् । उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक ग�. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको ख�. . .


आफ्नै खेल मैदानविहीन भयो, विराटनगर महानगरपालिका

विराटनगर । शहीद मैदान विराटनगर राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत तत्कालिन पूर्वाञ्चल खेलकुद विकास हुँदै मोरङ जिल्ला खेलकुद विकास समिति स्वामित्वमा थियो । तर, त्यसको संरक्षण र आम्दानी समेत स्थानीय तह विराटनगर मातहतमा रहेको थियो । विराटनगर महानगरपालिकाको आफ्नो खेलकुद मैदानको रुपमा रहेको शहीद मैदान �. . .


विराटनगरका सामुदायिक विद्यालय रित्तै

इन्दु साह विराटनगर । विराटनगरका विद्यालयमा अहिले कुनै पनी किसीमको गतिविधि भएको छैन । नयाँ भर्नाको अवधिमा यरी विद्यालयनै बन्द अवस्थाम छ । महानगरका शिक्षा महाशाखा प्रमुख राम ढुंगेलका अनुसार शिक्षक आन्दोलनकै कारण भर्ना सम्वन्धि कुनै पनी गतिविधि नभएको हो । अन्य वर्ष यो समय विद्यालयमा विद्यार्थी भर्न�. . .


शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (सोमबार) दिउसो करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् । स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । तर प्रधानमन्त्रीको सचिवाल�. . .