समाचार

महासंघको नेतृत्वमा कोशीका पत्रकार आन्दोलित

विराटनगर । नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ मा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याउन माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। विधायन समितिले पारित गरेको विधेयक संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत रहेको ठहर गर�. . .


विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो ।   साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३�. . .


जनकपुरधाममा ई–रिक्सा लाइसेन्स सम्बन्धी सरोकारवाला छलफल सम्पन्न

जनकपुरधाम । कायापलट र विकल्प एन अल्टर्नेटिभको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा ‘ई–रिक्सा लाइसेन्स सम्बन्धी सरोकारवाला छलफल कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरुले ई–रिक्सा चालकले बिना लाइसेन्स सवारी सञ्चालन गर्दा हुने दुर्घटना तथा त्यसबाट उत्पन्न हुने विपत्तिका कारण श्रमजीवी चा. . .


कोशी प्रदेशले सार्वजनिक ग¥यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा जोड

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ । प्रदेशका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने यस नीतिले शारीरिक मात्र नभई मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । क. . .


हिन्दु नारीहरुले चाड तीज सुरु, आज दर खाँइदै

काठमाडौं । नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ ।भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ  ।दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने. . .


महिला फूटसल च्याम्पियनसिप २०८२ सम्पन्न

विराटनगर । क्षेत्र ‘क’ महिला फूटसल च्याम्पियनसिप २०८२ आज सम्पन्न भएको छ। रोमाञ्चक फाइनल खेलमा जेसीआई धरान जुनियर र जेसीआई रमाइलो जुनियरबीच प्रतिस्पर्धा भएको थियो। दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्ततः जेसीआई धरान जुनियरले जित हासिल गर्दै उपाधि आफ्नो नाममा दर्ज गरेका थिए । प्रतियोगितामा . . .


एआईजी केसीद्धारा कोशी प्रदेश प्रहरी कार्यालय विराटगनरको निरीक्षण

विराटनगर  । “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८२” अन्तरगत भदौ ८ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र कोशी प्रदेश प्रहरी गण विराटनगरको निरीक्षण सम्पन्न भएको छ । "नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)" निरीक्षण अनुगमनको क्रममा पाल्नु. . .


विराटनगरको न्यूरो अस्पताल २५ बर्षमा, २५ वटा स्वास्थ्य जाँचमा २५ प्रतिशत छुट

प्रेम देवान विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले आफ्नो रजत जयन्तीको अवसरमा महिनादिन सम्म विविध सामाजिक उत्तरदायित्व कार्य गर्दै आईतबार सम्पन्न गरेको छ । स्थापनाको २५ औं वर्षमा पुगेको अवसरमा एक महिना अगाडीदेखी विविध सामाजिक कार्य गर्दै आएको थियो । यसैविच. . .


सुकुना क्याम्पसको स्ववियु कार्यालयमा स्ववियु सदस्यहरूले नै लगाए ताला

मोरङ । मोरङको सुकुना बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को कार्यालयमा ताला लगाइएको छ । स्ववियु सभापति एलिस ओझाले आर्थिक दुरुपयोग गरेको भन्दै समितिका बहुमत सदस्यहरूले स्ववियुको कार्यालयमा ताला लगाएका हुन् । स्ववियु सचिव रोशन क्षेत्री, कोषाध्यक्ष सरिना थापा, सहायक सचिव होम�. . .


विराटनगरको एसियाटिक होटलमा हिमालय दर्शन कलेजका विद्यार्थीको पुल पार्टी

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका होटल म्यानेजमेन्टका विद्यार्थीहरुले विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले ‘पुल पार्टी ३ ’ न. . .


तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले तीजको ब्रत पुरुषहरुले पनि बस्ने हो भने समान हुने बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय पुरुषहरुले पनि साथ सहयोग गर्ने गरेको भन्दै ब्रत पनि लिने हो भने समान हुने बताए । उनले भने, ‘तीज महिलाहरुको मात्र रहे�. . .


निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं ः मन्त्री पन्त

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले कक्षा एकदेखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँ�. . .