समाचार

विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?

विराटनगर। मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विगत २०८१ साल असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता �. . .


बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक : पूर्वप्रधान न्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् । बुधबार ललितपुरमा राष्ट्रय एकताको लागि नागरिक पहलको आयोजनामा आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभ २०८२ कार्यक्रममा बोल्दै उनले आन्दोलनबाट व्यवस्था परिवर्तन �. . .


राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका छन् । उनले आयोजना प्रगतिका विषयमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत �. . .


पासाङ शेर्पालाई संरक्षण गरेको आरोपमा एमाले नेतृत्वको आलोचना

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । अदालतले बहुविवाह प्रकरणमा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसके पनि उनले अझैसम्म सजाय भुक्तान गरेका छैनन् । यस्ता ग. . .


यात्रा टुंगिदै गर्दा हामी एक हिसाबले खुशी नै छौँ : नेतृ झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकीे नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको बताएकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुंगिदा एक हिसाबले खुशी नै भएको बताइन् । उनले समाजवादी पार्टी सँगको यात्रा गल�. . .


विराटनगर भन्सार परिसरबाटै तस्करी आशंका, एजेन्ट प्रतिनिधि मण्डल र सामान बोकेको सवारी नियन्त्रण

विराटनगर । सशस्त्र प्रहरीले पाएको सूचना अनुसार जाँचपास भइसकेको मालवस्तु बोकेको एउटा सवारी अहिले विराटनगर भन्सार कार्यालय परिसरमा रोकिएको छ । जाँचपासमा संलग्न भएका भन्सार एजेन्टका प्रतिनिधि कुन्दन मण्डललाई भने नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । मंगलबार भन्सार जा�. . .


नोवेल हस्पिटलमा फेरी सुरु गरे स्वास्थ्यकर्मीहरुले आन्दोलन

विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । ‘धम्की र श्रम शोषण बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरूले आज बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन सुरु गरेका हुन् । यसअघि पनि आन्दोलनमा उत्रिएका स्वास्थ�. . .


आईसीसी विश्वकप क्रिकेट लिग–२ ः आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो । खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा �. . .


विराटनगरमा ‘फेस अफ विराटनगर जुनियर’: १६ जना बालप्रतिभा फिनालेका लागि तयारीमा

विराटनगर कार्तिक १९ , विराटनगरमा बालबालिकाको क्षमता विकास र आत्मविश्वास अभिवृद्धिका उद्देश्यले ‘फेस अफ विराटनगर जुनियर’ प्रतियोगिता सञ्चालन भइरहेको छ। रोनक फेसन एजेन्सी र ताज इभेन्ट्सको संयुक्त आयोजनामा भइरहेको उक्त कार्यक्रममा १६ जना प्रतियोगीले विभिन्न प्रशिक्षण र प्रतिस्पर्धात्मक राउण्डमा �. . .


जेसिज सप्ताह अन्तर्गत बिराट बहिरामा चित्रकला प्रतियोगिता

विराटनगर कार्तिक १९ , विराटनगर जेसीजले “जेसिज सप्ताह–२०२५” को अवसरमा बिराट बहिरा माध्यमिक विद्यालयमा “Art Beyond Words” नामक चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न जेसिज सदस्यहरूको सक्रि�. . .


९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज बृहत एकता घोषणा हुने भएको छ । बृहत एकता घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपा�. . .


‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए । घिमिरेले भने, ‘अहिले केपी ओ. . .