विराटनगर साउन ३ , बेलायती अर्थशास्त्री इमन् बट्लरद्वारा लिखित पुस्तकको नेपाली अनुवाद उद्यमशीलता: एक परिचयको विमोचन विराटनगरमा भएको छ। पुस्तकको नेपाली अनुवाद पत्रकार तथा लेखक निशान्त ढुङ्गानाले गरेका हुन्। विमोचन कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनिष झाले सरल भाषा र स्पष्ट उदाहरणमा आधारित पुस्तक�. . .
विराटनगर, साउन ३ । सास्थम कलेजमा शुक्रबार 'एडभर्टिजमेन्ट भिडियो कन्टेस्ट' आयोजना गरिएको छ । प्रतियोगिता कलेजका बीबीए छैटौँ सेमेस्टरका विद्यार्थीहरू माझ ४ समूहमा विभाजन गरी सञ्चालन गरिएको हो । विद्यार्थीहरूलाई सिर्जनात्मक विज्ञापन निर्माणमा संलग्न गराउने उद्देश्यले गरिएको कार्यक्रमबारे कलेज प्�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विविधता नेपालको मौलिकता भएको र त्यसको संरक्षण आदिवासी जनजाति समुदायले गरेको बताएका छन् । शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको पहिचान बच�. . .
काठमाडौं । नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरुले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताए. . .
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो । प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि सम्बन्धित सबै दूर�. . .
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् । प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापना�. . .
सुनसरी। सुनसरी, इटहरीकी समाजसेवी तथा सांस्कृतिक अभियन्ता गिता गौतमलाई भारतको छत्तीसगढमा आयोजित विशेष समारोहमा “नारी रत्न अवार्ड” बाट सम्मानित गरिएको छ। मानव अधिकार एवं अपराध नियन्त्रण ब्यूरोद्वारा आयोजित उक्त समारोहमा नेपाली प्रतिनिधित्व गर्दै इटहरीबाट पुगेकी गीताले नेपाली लोक नृत्यमार्फत देश�. . .
काठमाडौं । नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन अधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठ. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मिलन केसीमाथि मादक पदार्थ पीएर अस्पतालका सरसफाई कर्मचारी कुटपिट गरेको आरोप लागेको छ । उनले अस्पतालमा परिसरमा होहल्ला गर्दै सरसफाई कर्मचारीमाथि कुटपिट गरेको घटनापछि त्यसको विरोध सुरु भएको हो । स्थायी चिकित्सक रहेका डा. क�. . .
विराटनगर । अब विराटनगरमा चाइनाबाट आयात गरिएका ओरिजिनल मोतीहरू सहज रूपमा उपलब्ध हुने भएका छन् । विराटनगर ९ स्थित सहकारी मार्गमा रहेको कृपा कलेक्स, मोती तथा गहनाका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको हो । कृपा कलेक्सनले नेपालका अन्य मोती व्यापारीसरह चीनबाट ओरिजिनल मोती आयात गर्दै आएको छ । मोतीको व्याप. . .
इन्दु साह विराटनगर । स्वास्थ्य बीमा सेवामार्फत उपचार लिनका लागि कोशी अस्पताल विराटनगरलाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने बीमितको संख्या एकलाख भन्दा बढी रहेको छ । विराटनगर महानगरका भित्रबाट मात्रै १ लाख १६ हजार ३६० बीमितले कोशी अस्पताललाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने गरेका हुन् । गत आर्थिक वर�. . .
विराटनगर । विराटनगरमा रहेको मारवाडी युवा मञ्च, विराटनगरले सामाजिक सेवा अन्र्तगत साप्ताव्यापी रुपमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । २०४९ सालमा स्थापना भएको मारवाडी युवा मञ्चले विराटनगरका विभिन्न स्थानमा पुगेर सामाजिक कार्य गर्दै साप्ताव्यापी कार्यक्रम मनाएको हो । कार्यक्रमको पहिलो दिन पूर्�. . .